Flash News

कम्युनिष्टको नेतृत्वमा सरकार निर्माण हुने भएपछि भारत डरायो (भिडियो सहित)

नेपालमा कम्युनिष्टको नेतृत्वमा सरकार निर्माण हुने भएपछि भारतमा त्यसको विषयमा चर्चा परिचर्चाको शिखर चुलिएको छ । कम्युनिष्ट नेतृत्वको सरकार नेपालमा गठन भएको खण्डमा भारतमा हुने असर र खतराको बारेमा बिभिन्न सञ्चार माध्यममा बहसको विषय बनेको छ । नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपि शर्मा ओलीले नेपालमाथी भारतबाट भएको हस्तक्षेको बिरोध गर्दै आएकोले नेपालको सरकारको नेतृत्व ओलीको हातमा परेमा भारतलाई खतरा हुनसक्ने तथा नेपालले चिनसंग नजिक हुने अड्कलबाजी समेत गरेका छन । अहिले भारतमा भाईरल भएको एउटा भिडियोमा प्रष्ट रुपमा नेपाल चिनसंग नजिक भएमा भारतसंग टाढा हुने भएकोले कम्युनिष्ट नेतृत्वको सरकार भारतको लागि खतरा हुने बताएको छ ।
भिडियो तल हेर्नुहोस

 


सम्बन्धित समाचार शीर्षकहरु