Flash News

गायक निमा पाख्रिनको ल्होछार मेलामा बजारमा (भिडियो हेर्नुहोस)

मकवानपुर खबर/गायक निमा पाख्रिनले तामाङहरुको महान चाड ल्होछारको मुखैमा नयाँ तामाङ सेलो गीत ल्होछार मेलामा बजारमा ल्याउनु भएको छ । निमा पाख्रिनको स्वर रहेको उक्त सेलो गीतमा शब्द रचना तथा संगीत सुसन लामाले गर्नु भएको छ ।
उक्त सेलोको भिडियोमा निमा पाख्रिनसंगै चर्चित नायिका शुष्मा मोक्तानको अभिनय हरेको छ ।
कृष्ण ब्लोनको निर्देशनमा निर्माण भएको उक्त सेलो गीतलाई नोर्वु शेर्पा एरेन्ज गर्नु भएको छ । के स्टार फिल्मस् ले पोस्ट प्रोडक्सन गरेको भिडियोको छ्याङ्कन रोशन फ्युवाले गर्नुभएको छ ।
भिडियो