Flash News

चन्द्रगिरीमा हिमपात, यसरी हिउँ पर्दैछ (भिडियो र तस्बिर हेर्नुस)

Post Views : 353 Views

पश्चिमी वायुको प्रभावका कारण काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भूभागमा वर्षा भएको छ । मौसममा आएको बदलीसँगै काठमाण्डौको चन्द्रागिरी हिल्समा हिउँ परेको छ ।


unn.prixa.net

तस्बिर / भिडियाे : चन्द्रागिरी हिल्सका म्यानेजर अभिशेक विक्रम शाहको फेसबुकबाट