Flash News

धुर्मुस सुन्तलीले चितवनमा यस्तो रंगशाला बनाउँदै, सुन्तलीले यस्तो भनिन (हेर्नुस)

Post Views : 221 Views

धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको १६ माघमा घोषणा गरिने भएको छ । राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा रंगशालाको औपचारिक घोषणा हुने भएको हो । सोही कार्यक्रममा महानगरपालिका र फाउन्डेसनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला भरतपुर महानगरपालिका–१५ मा बन्न लागेको हो । भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ ।

कृपया सक्दो सेयर गरिदिनुहोला ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला घोषणाधुर्मुस सुन्तली फाउण्डेशन मार्फत भरतपुर…

Posted by Ghimire Kunjana on Monday, January 28, 2019