Flash News

छिरिङ दोर्जे लामा को ’मकवानपरे ठिटो’ (भिडियो सहित)

Post Views : 648 Views

 

छिरिङ दोर्जे लामा को शब्द र लय मा मकवानपरे ठिटोनामक म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

अर्चजा स्याङतान नामक युट्युब च्यानल मार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ, भने उक्त भिडियो मा स्वर जनक लामा , अर्चना स्याङ्तान र सेन्जी ब्लोन रहेको छ भने अभिनय मा करिस्मा ढकाल,चन्द्र तामाङ,  सुबास तामाङ र निर्मला मोक्तान रहेको सैगात जङ्ग क्षेत्रि ले जानकारि दिनुभयो

सम्पूर्ण दृश्य काठमाडौ मा छायांकन गरिएतापनि हेटौंडा को बारेमा चर्चा मा ल्याइएको र मकवानपुरे ठिटो नामाकरण गरिएको पनि उहाँ ले मकवानपुर खबर लाई जानकारि दिनु भयो

 

छिरिङ दोर्जे लामा को ’मकवानपरे ठिटो’ (भिडियो सहित)