Flash News

जन्म दिनमा मामा घरलाई सहयोग

Post Views : 140 Views

मकवनपुर,
सडक बालबालिकाको ब्यवस्थापनमा सक्रिय मामा घर नेपाललाई जन्म दिनको अवसरमा सहयोग भएको छ। हेटौंडा ८ कमाने,आचार्य टोल घर भै मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत सृजना ढुंगेलले आफ्नो २२औं जन्मोत्सवको अवसरमा मामाघर नेपाललाई सहयोग गर्नुभएको हो । जन्म दिनको अवसरमा उँहाले दुई हजार रुपैयाँ नगद सहयोग गर्नुभएको मामा घर नेपाल मकवानपुरले जनाएको छ।