Flash News

दामनमा बाक्लो हिमपात, हेटौंडा आसपासको डाडाँहरुमा पहिलो पटक हिमपात (भिडियो सहित)

Image may contain: sky, mountain, bridge, outdoor and nature
हेटौंडाबाट देखिएको दृश्य photo Dil tamang facebook wall
पश्चिमी वायुको प्रभावले राती परेको पानिसंगै मकवानपुरको दामन सिम्भञ्ज्याङमा फेरी भारी हिमपात भएको छ भने मकवानपुर होचो स्थानमा रहेको बिभिन्न स्थानमापनि हिमपात भएको छ । हेटौंडा आसपासको डाडाँहरुमा पनि हिमपात भएको दृश्य हेटौंडाबाट देखिएको छ ।
हेर्नुहोस भिडियो

 Video : Ganesh Prasad Bista facebook Wall