Flash News

दामनमा हिमपात हेर्नुस दामनमा यसरी हिउँ पर्दैछ (भिडियो सहित)

मकवानपुरको उत्तरी क्षेत्र थाहानगरपालिकाको दामन र सिम्भञ्ज्याङमा हिमपात भएको छ र अझै हिमपात जारी छ ।
हिउँ यसरी पर्दैछ हेर्नुहोस भिडियो