Flash News

बाइकको ठक्करबाट नवलपुरमा पैदलयात्रीको मृत्यु

Post Views : 881 Views

मकवानपुर / हेटौडा उपमहानगरपालिका–११ स्थित नवलपुरमा बाइकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । को १७ प १८८० नम्बरको मोटरसाइकलले नामटर घर भएका ममिलन बर्तौलालाई ठक्कर दिएको हो ।
ठक्कर पश्चात हस्पिटल लैजान खोज्दा घट्ना स्थलमै मृत्यू भएको स्थानिय अबिशेक ढकालले जानकारी दिए ।  हेटौडाबाट मनहरी जादै गरेको बाइकले ठक्कर दिएको हो भने चालक फरार रहेका छन् |