Flash News

मकवानपुरमा पनि अबिरल वर्षाको कारण राप्तीखोला उर्लिने क्रम बढ्दो, किनाराको वस्तीमा त्रास (भिडियो सहित)

हिजो बेलुकादेखी लगातार परेको वर्षाको कारण मकवानपुरमा पनि प्रभावित बनेको छ । पहिरोमा परेक एकजनाको मृत्युस भईसकेको छ । केही घाईते छन । त्यसैगरि धेरै स्थानमा बाटो समेत अबरुद्ध भएको छ । हेटौंडाको बिभिन्न स्थानहरु जलमग्न भएको छ त्यसैगरि भारी वर्षाको कारण राप्तीखोला उर्लेर राप्ती खोलाको सतह बढ्दै गएपछि राप्ती किनाराका बस्तीहरुमा त्रास छाएको छ ।
हेर्नुहोस यसरी उर्लिदैछ राप्तीखोला ।

 


सम्बन्धित समाचार शीर्षकहरु