Flash News

माइली मायाँको उपचारको लागि इजारायलबाट १६ हजार सहयोग


मकवानपुर ÷१३ फागुन
राप्रपा नेता एवं सांसद गणेश थापाको पहलमा उपचार सुरु गरिए सँगै क्यान्सर पिडित माइली मायाँको उपचारमा सहयोग जुट्न थालेको छ। हाडीखोला निवासी माईलिमाया लामाको उपचार निमित्त मोरङ स्थायी घर भई हाल ईजरायलमा कार्यरत ईन्दिरा संग्रोलाले आर्थिक सहयोग गर्नु भएको हो । राट्रि«य प्रजातान्त्रीक युवक संगठन मकवानपुर अध्यक्ष अर्जुन ढुंगाना मार्फत संग्रौलाले १६ हजार नगद सहयोग गर्नु भएको हो ।