Flash News

मालपोत कार्यालय हेटौंडामा छड्के प्रभाव, केही दिनमानै सुधार देखियो ( सुन्नुहोस स्थलगत रिपोर्ट)

Post Views : 298 Views

हेटौंडा/मालपोत कार्यालय हेटौंडामा हेटौंडा एफएमले गरेको छड्के रिपोर्टिङको प्रभाव परेको छ । केही दिनमानै यस्तो सुधार देखियो फएमको छड्के रिपोर्टिङ टोली त्यहाँ पुगेर तयार पारेको रिर्पोट सुन्नुहोस ।