Flash News

मेयर महतले गरे बेवारिसे बाईक उपमहानगरपालिकाको भएको पुष्टी

Post Views : 219 Views

बेवारिसे अवस्थामा भेटिएको बाईक  हेटौडा उपमहानगरपालिकाको भएको पुष्टी भएको छ।हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सो बाईक नगरपालिकाको कर्मचारीले चलाएको बताए।उपमहानगरपालिका वडा नंम्वर ४ मा बेवारिसे अवस्थामा सरकारी बाईक भेटिएको थियो । ना १ ब १९०४ नंम्वरको सरकारी हेटौडा उपमहानगरपालिकाको भएको र किन र कसरी दुरुपयोग भयो भन्ने विषयमा आफुले भोली जानकारी लिने उनले बताए । स्थानियका अनुसार चालक मादक पदार्थ सेवन गरि अपशब्द बोल्दै हिडेका थिए । ब्यवारिसे वाईक जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ ।