Flash News

मैनाली दम्पतीद्धारा बृद्धाश्रममा ब्लाङ्केट र खाजा सहयोग

हेटौंडा ४ हुप्राचौर निवासी समाजसेवी पोखराज मैनाली र पार्वती मैनालीद्धारा हेटौडा चौकिटोलमा रहेको ओम बृद्धाश्रममा एक कार्यक्रमका बिच ब्लाङ्केट र खाजा सहयोग गर्नु भएको छ । चिसो याममा बिशेषगरी बालबालिका र बृद्धबृद्धालाई धेरै गाह्रो हुने र बिरामी हुने लगायतको समस्याले सताउने भएकोले आफुहरुले व्यक्तिगत रुपमा जाडोमा केही सहजता होस भन्ने सोचले ब्लाङ्केट र खाजा सहयोग गरेको मैनली दम्पतीले बताउनु भयो ।


सम्बन्धित समाचार शीर्षकहरु