Flash News

यस्तो भयो हेटौंडाको पुष्पलाल स्मृती पीस पार्क (भिडियो सहित)

हेटौंडाको मुटुमा रहेको सुन्दर अनि मनमोहक पुष्पलाल स्मृती पीस पार्कको सुन्दरता झनझन बढ्दै गईरहेको छ । ढकमक्क फूल, शान्त वातावरण, सफा अनि स्वच्छ पानी पोखरी, आकर्षक दृश्यले सबैको मन लोभ्याएको छ । सबैले एकपटक घुम्नैपर्ने हेटौंडाको मुटुमा रहेको सुन्दर अनि मनमोहक पुष्पलाल स्मृती पीस पार्क घुम्नु भएको छैन भने चाँडै घुम्नु होला यदी हेटौंडाभन्दा बाहिर हुनुहुन्छ भने तलको भिडियोमा हेर्नुहोला पुष्पलाल स्मृती पीस पार्कको मनमोहक दृश्यहरु ।
पुष्पलाल स्मृती पीस पार्कको सम्पूर्ण दृश्यहरु कैद गरिएको भिडियो

 


सम्बन्धित समाचार शीर्षकहरु