Flash News

रंगिन दुनियाँमा प्रतिस्पर्धा गर्दै मोडल शिल्पा

फागुन ९ -दोलखा जिल्लाको सुरि भन्ने ठाउमा मा २०५० सालमा जन्मिएकी शिल्पा खड्का पढाईको शिलशिलामा राजधानी प्रबेश गरि बर्सौ देखि मोडलिङ् र अभिनय क्षेत्रमा संघर्सरत मोडल हुन। केही स्टेज कार्यक्रममा थुप्रै जिल्लाको कार्यक्रममा डान्स गर्दा गर्दै पछिल्लो समयमा थुप्रै म्यूजिक भिडियो तथा डकुमेन्ट्री भिडियो तथा टिभी सिरियलबाट थुप्रै दर्शकको मन जितेर आफुलाइ एब्बल कलाकार को उपनाम पाउन सफल शिल्पा फोटो सुटमा पनि सक्रिय छिन् । उमेरले भर्खरै २३औ बसन्त टेकेकी शिल्पा भविष्यमा सफल नायिका बन्ने अभिलाषा बोकेर कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउँछिन् । ५.२ हाइट भएकी मोडल सुदरतामा कुनै कमि छैन । सालिनता र सुन्दर लुक्स नै उनको विशेषता हो । राम्रो नृत्य अभिनय र लेखनमा प्रखर रुचि राख्ने खड्का कडा मिहनेत र निरन्तरता ले नै सफलता प्राप्ति हुने कुरामा आफू बिश्वास राख्ने बताउछिन छिट्टै ठूलो पर्दाको फिल्मबाट बिग स्कृन्मा प्रबेश गर्ने तरखरमा रहेको र अन्य निर्माता सङ्ग पनि कुरा भैरहेको बताउने मोडल कथावस्तुले मागेको सभ्य सिन दिन आफु तयार रहेको बताउने लामिछाने कथाले माग्यो भन्दैमा आफ्नो घर परिवार र समाजाको पनि ख्याल गर्नुपर्ने बताईन् । सेक्सको बारेमा सोधिएको प्रश्नमा सटिक उत्तर दिदै सेक्स एउटा नेचुरल निड हो यो सबै सजिब प्राणिको लागि आबश्यक प्राकृतिक नियम हो । अहिले सम्म प्रेम सम्बन्धमा नरहेको र आफू अहिले आफ्नो अध्यनमा नै केन्दत रहेको यह बिषयमा आफुले अहिले केही नसोचेको बताउछिन मोडल खड्का एक सफल कलाकार बनेर चिनिन चाहाने लक्ष्यका साथ कलाकारिता क्षेत्रमा लागेको बताउने शिल्पा अन्य क्षेत्र जस्तै कलाकारिता क्षेत्रमा पनि संघर्ष र कडा मिहनेत गर्नु पर्ने अनुभव संगालेकी छिन् । उनै शिल्पा द्वारा अभिनित नया म्युजिक भिडियो र नया टिभी सिरियल छिट्टै NTV बाट बजारमा आउने तयारीमा छ । उक्त भिडियो पनि आफ्नो अघिल्ला भिडियोहरु जस्तै गरि हेरेर माया गरिदुनु हुन सुन्दरी मोडलले सबैलाइ अनुरोध गरेकि छन ।


सम्बन्धित समाचार शीर्षकहरु