Flash News

रातो नम्बर बाट फोन आउदा मकवानपुरको फापरबारीमा १ जना घाइते

मकवानपुर खबर, १७ पौष

रातो नम्बर बाट फोन आउदा मकवानपुरको फापरबारीमा १ जना घाइते भएका छ ।घाइतेको फापरबारीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

फापरबारी ७किे ३३ बर्षिय अन्जु लोप्चनको मोबाइलमा अपरान्ह ४.३० बजे फोन आएको र फोन नउठाउदै उनि बेहोस भएकी हुन् ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्त बामदेब गौतमले फोन नउठाइ बेहोस भएकाले रातो नम्वरनै कारण हो भन्न नमिल्ने बताउनु भयो । उहाका उनुसार घटना स्थलमा प्रहरी पठाइएको छ ।


सम्बन्धित समाचार शीर्षकहरु