Flash News

राष्ट्रपति बिद्यादेवी भण्डारी मकवानपुरगढी दरबारमा के के भयो हेर्नुस् (भिडियोहरु)

Post Views : 602 Views

राष्ट्रपति विद्यादेवी भण्डारी आज मकवानपुरगढी आउनु भएको छ । मकवानपुरगढी गाउँपालीकाद्वारा आयोजित २५६ औँ विजय उत्सव मनाउन उनी मकवानपुरगढी आउनु भएको हो । गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको दिनको स्मरणमा विजय उत्सव मनाउँदै आईरहेको छ ।
मकवानपुरगढी दरबारमा के के भयो हेर्नुस् भिडियोहरु