Flash News

सर्बोच्चको फैसला नआएसम्म हेटौंडामा २५ मिटर सडक बिस्तार हुँदैन : जयराम अधिकारी (अडियो सुन्नुहोस)

केही समय अति २५ मिटर फरकिलो सडक बनाउने कार्यले निक्कै तहल्का मच्चाएको हेटौंडामा फेरी तातेको छ । हेटौडा उपमहानगरपालीकाका मेयर हरीबहादुर महतले हेटौडामा सडक २५ मिटर फराकीलो पार्ने बिषयमा उपमहानगरपालीकाले संघिय सरकारलाई पत्राचार गरेको खुलासा गर्नु भए लगत्तै अनेक थरीका चर्चापरिचर्चा सुरु भएको छ । पत्रकार महासंघको १५ औ साधारण सभामा बोल्दै मेहर महतले यो बिषय सबैको चासोको बिषय भएकोले छिटै टुङगो लाग्नु पर्ने बताउनु भएको छ । त्यसैगरि सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख जयराम अधिकारीका अनुसार सर्बोच्चको फैसला नआएसम्म हेटौंडामा २५ मिटर सडक बिस्तार कार्य अगाडी नबढ्ने स्पष्ट पार्नु भएको छ । उहाँको भनाई यस्तो छ सुन्नुहोस ।


सम्बन्धित समाचार शीर्षकहरु