Flash News

सिआन पुनस्र्थापना केन्द्रलाई नगद सहयोग

मकवापनुर ÷ ३ कार्तिक
मकवानपुरमा रहेर लागुऔषध दुब्र्यसनीमा फसेका हरुको सफल उपचार र पुनस्थापना गर्दै आइरहेको सिआन पुनस्र्थापना केन्द्रलाई नगद सहयोग प्राप्त भएको छ। पुनस्र्थापना केन्द्रमा आवस्यक फर्निचर खरिदको लागि जेसिज राजदेव वानियाँले १२ हजार नगद सहयोग गर्नु भएको छ। सहयोग रकमले केन्द्रको लागि आवस्यक दराज खरिद गरिएको केन्द्रका प्रमुख सौजन डिसिले वताउनु भयो। हेटौडा ९ सिमेन्ट रोडमा मुख्य कार्यालय गरेको केन्द्रको विभिन्न जिल्लामा शाखा कार्यालय पनि गरेको छ।


सम्बन्धित समाचार शीर्षकहरु