Flash News

हेटौँडाको कर्रामा वम, यसरी डिस्पोज गर्यो हेर्नुहोस भिडियो

हेटौँडा,३० बैशाख, हेटौँडाको करर्मामा शंकास्पद बस्तु ९वम० रहको हल्ला पछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उक्त बस्तुको जाँच पछि डिस्पोज गरेको छ । महेन्द्र राजमार्ग क्षेत्रमा देखिएको उक्त शंकास्पद बस्तुले केहिबेर राजमार्ग समेत अबरुद्ध भएको थियो । तर अहिलो यातायात सुचारु भएको छ ।
तर जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त कुकर बम नभएको जानकारी दिएको छ । उनले भने त्यहा जनतालाई आतंकित पार्नको लागि प्रेसरकुकरमा पिठो राखिएको रैछ, त्यसलाई नियन्त्रणमा लिएर हामीले डिस्पोज गरिसकेका छौ ।