Flash News

हेटौँडामा खुकुरी प्रहारबाट चौकी टोल र कमानेका युवा घाईते (लाईभ भिडियो सहित)

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडमा केही समयअघि युवाहरुको २ समूहबिच भएको खुकुरी हानाहानमा ३ जना युवाहरु घाईते भएका छन् । घाईते हुनेहरुमा हेटौंडा–८ कमानेका १७ वर्षीय अमिर प्रधान, हेटौंडा–१ चाईना क्वाटरका २० वर्षीय शुसान्त अर्यार र चौकी टोलकै २१ वर्षीय आकाश श्रेष्ठ रहेका छन् ।उनीहरुको टाउको, हात र शरीरका अन्य विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ

(भिडियो सहित)


सम्बन्धित समाचार शीर्षकहरु