Flash News

हेटौंडाको ओम्याक्स हलमा भिषण आगलागी (LIVE भिडियोहरु हेर्नुस)

हेटौँडा, २३ साउन । मकवानपुरको हेटौंडा–४ स्थित ओम्याक्स सिनेमा हलमा भिषण आगलागि भएको छ । आगलागीका कारण हलको भित्रि भागका रहेको सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
हेर्नुहोस् भिडियो–


सम्बन्धित समाचार शीर्षकहरु