Flash News

हेटौंडाको स्मारकमा नयाँ वर्षको रौनकता (भिडियो सहित)

हेटौडा वैशाख १, २०७४ सालको बिदाई संगै नयाँ वर्ष २०७५ साललाई स्वागत सहित हेटौंडाको सहित स्मारकमा नयाँ वर्षको रौनकता छुट्टै छ । विक्रम संवत् २०७५ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।नयाँ वर्षको उपलक्ष्यमा मानिसहरु बढि घुमफिर गर्ने गछृन्। यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ मा पर्ने शहीद स्मारकमा नयाँ वर्षको दिनमा हजारौले भ्रमण गरेका छन्।
हेर्नुहोस हेटौंडाको स्मारकमा नयाँ वर्षको रौनकताको भिडियो सहित