Flash News

हेटौंडाबाट प्रदेश राजधानी सार्ने पक्षमा बहुमत सांसद छ : मन्त्री जमरकट्टेल (अडियो सुन्नुहोस)

मकवानपुर/प्रदेश नम्बर तीनको राजधानीको केही टुंगो लाग्न सकेको छैन । प्रदेश राजधानीको बारेमा मिश्रीत प्रतिकृया आईरहेको छ यसै क्रममा प्रदेश राज धानी सन्दर्भमा आन्तरीक मामीला तथा कानुन मन्त्री सालीकराम जम्रकटेलका अनुसार प्रदेशको राजधानी अलि पायक नपरेको भन्दै हेटौंडाबाट प्रदेश राजधानी सार्ने पक्षमा बहुमत सांसद रहेको ठोकुवा समेत गर्नु भएको छ । उहाँको भनाई यस्तो छ सुन्नुहोस ।


सम्बन्धित समाचार शीर्षकहरु