Flash News

हेटौंडा १७ र ११ को मतदान केन्द्रबाट किरीयापुत्रिले पनि मतदान गरे

३१ बैशाख–हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १७ मा रहेको मतदान केन्द्रबाट किरीयापत्रिले पनि आज मतदान गरेका छन् । बुबाको कृया बसेका आमा र छोराले पनि मतदान गरेका छन् । कृष्णप्रसाद तिमल्सिनाका श्रीमति सुभद्रा तिमल्सिना र छोरा विकेश तिमल्सिनाले लक्ष्मी निमावि मतदान केन्द्रमा मत हालेका हुन् । यसैगरी हेटौडा ११ को त्रिभ’वन माबिको केन्द्रबाट अर्का किरीयाप’त्रिले पनि मतदान गरेका छन् । स्वर्गिय रामचन्द्र पराज’लीका छोराहरु धुर्बपराज’ली र राधाकेष्ण पराज’लीले मतदान गर्नुभएको हो । यसैगरी हेटौडा ५ पिप्लेमा रहेको बालज्वति माबिको केन्द्रबाट ९६ बर्षिय हरिप्रसाद पराजुलीले पनि मतदान गर्नुभएको छ ।


सम्बन्धित समाचार शीर्षकहरु