Flash News

हेटौंडा ५ सानोपोखरामा बिस्फोट, प्रहरी घट्ना स्थलमा

मकवानपुर खबर, ९ मंशिर/हेटौंडा ५ सानोपोखरा शाह मेडिकल नजिक आज साँझ ७ बजे बिस्फोट भएको छ । सुतली बम बिस्फोट भएको आशंका गरिएता पनि के पड्किएको भन्ने एकिन भएको छैन । प्रहरी घट्ना स्थलमा पुगेर थप अनुसन्धान भईरहेको तथा बिस्फोटबाट भौतिक र मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाकारी दिएको छ ।


सम्बन्धित समाचार शीर्षकहरु