Flash News

हेटौडाको सडकमा बेवारिसे अवस्थामा सरकारी बाईक भेटियो ।

Post Views : 36 Views

हेटौडा हेटौडा उपमहानगरपालिका वडा नंम्वर ४ मा बेवारिसे अवस्थापन सरकारी बाईक भेटिएको छ। ना १ ब १९०४ नंम्वरको सरकारी बाईक बेवारिसे अवस्थामा फेला परेको छ। स्थानियका अनुसार चालक मादक पदार्थ सेवन गरि अपशब्द बोल्दै हिडेका थिए । सो बाईक हेटौडा उपमहानगरपालिका कार्यालयको भएको बुझिएको छ।