Flash News

हेटौडा ८ कमानेमा बम फेला

मकवानपुर÷२० मंसिर

हेटौडा ८ कमानेमा अज्ञात समुहले राखेको बम फेला परेको छ। बम भएको स्थान वरपर स्थानियको भिड लागेको छ । प्रहरीको बम डिस्पोजल टोली त्यस तर्फ प्रस्थान गरेको छ। थप विवरण आउन बाँकी छ।


सम्बन्धित समाचार शीर्षकहरु