Flash News

हेटौडेली गायिका प्रतिमा अर्यालको स्वरमा ब्यङग्यात्मक तिज गित सार्बजनिक

Post Views : 208 Views

मकवानपुर

हेटौडाकी गायिका प्रतिमा अर्यालको स्वरमा नयाँ तिज गित बजारमा आएको छ । ब्यङग्यात्मक तिजको कोशेली स्वरुप लुईमता बोलको गित सार्वजनीक भएको हो । गितमा सुकदेव अधिकारी , प्रतिमा अर्याल र मिलन भुसालको आवाज रहेको छ । पुरुषोत्तम भण्डारी (पुर्खे बा )को शब्द , संगीत र लयमा बजारमा आएको तिजको गितको भिडियोमा   पुरुषोत्तम भण्डारी (पुर्खे बा ) , आयुषा कुँवर क्षेत्री र यमलाल पाण्डेको अभिनय रहेको छ । घर ब्यवहारको कथालाई ब्यग्यात्मक ढंगले तिज भाकामा प्रस्तुत गरिएको गित केहिदिन अघि युट्युबबाट सार्वजनीक गरिएको हो । हेटाँैडाकी लोक दोहोरी गायिका प्रतिमा अर्यालका  १ दर्जन भन्दा बडी गितहरु सार्वजनीक भईसकेका छन् ।

गित हेर्न यहा किलिक गर्नु होला