Flash News

१ दिने सहकारी शिक्षा शिविर सम्पन्न

Post Views : 33 Views

मकवानपुर,


महिला सेवा बचत तथा ऋण सहकारी संस्था हेटौडा १२को आयोजनामा १ दिने सहकारी शिक्षा शिविर सम्पन्न भएको छ। संस्थाका अध्यक्ष यशोदा पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीमा आवद्ध ७० जना नयाँ सदस्यलाई सहकारीको काम कर्तब्य र सेवाको विषयमा जानकारी दिइएको थियो । सोही अवसरमा सहभागिलाई निशुल्क डे«स पनि वितरण गरिएको थियो ।