Flash News

६९ वर्षमा एसईई परीक्षा दिने वृद्धको दैनिकी २० फोटोमा हेर्नुहोस्

चैत्र ३, २०७३

स्याङ्जाका ६९ वर्षीय दुर्गेस कामी बिहीबारदेखि सुरु भएको एसईई परीक्षामा सामेल छन् । स्याङ्जाको कालभैरव उच्च माविमा अध्ययनरत कामीले आफ्ना नातिनातिना सरहकाहरुसँगै परीक्षामा सामेल भएका हुन् । १६ वर्षअघि पत्नीको मृत्युपछि एक्लोपन भुलाउन उनी कक्षा १ मा भर्ना भएका हुन् । एक वर्षअघि अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि नभेष चित्रकारले उनको घर पुगेर उनको दैनिकी क्यामेरामा कैद गरेका थिए ।


सम्बन्धित समाचार शीर्षकहरु