Flash News

  • बजार विकृतिबारे बोले ट्रम्प, व्यापारमा पनि ‘अमेरिका पहिलो’ नीति

       माघ १३ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भक्षक शैली’मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गर्दै अनुचित व्यापार नसहने चेतावनी दिएका छन् ।

  • दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३१ जनाको मृत्यु

     माघ १२ । दक्षिण कोरियाको एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ नागरिकको उपचार

  • अमेरिकामा पूर्व डाक्टर लरी नस्सारलाई १७५ वर्षको जेल सजाय

    , माघ ११ । अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १७५ वर्षको जेल सजाय सुनाएको छ ।

  • कैदीबन्दीले नै आक्रमण गर्न थालेपछि कारागारका सुरक्षाकर्मी आन्दोलित

    माघ ९ । कारागारमा रहेका कैदीबन्दीले आक्रमण गर्न थालेपछि फ्रान्सेली कारागार सुरक्षाकर्मीहरुले देशब्यापी आन्दोलन गरेका छन् ।

  • ​डिभाइडरमा ठोक्किएर दुर्घटना भएको कार उडेर भवनको पहिलो तलामा पस्यो

    अमेरिकाको क्यालिफोर्नियामा तीव्र गतिमा रहेको एउटा कार सडकमा रहेको डिभाइडरमा ठोक्किँदा उडेर एउटा कार्यालयको पहिलो तलामा पुगेको छ ।  आइतबार सडकको डिभाइडरमा ठोक्किएको कारको आधा भाग भवनको पहिलो तलाको झ्यालमा अड्किएको छ । कारमा सवार दुवै जना सामान्य घाइते मात्रै भएको प्रहरीले जनाएको छ । प्रहरीले सञ्चार माध्यमलाई जनाए अनुसार चालकले लागुऔषध सेवन गरेको पाइएको

  • अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने

    साउन ७, हेटौंडा कुटनीतिक सम्बन्ध बिग्रँदै गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो । अमेरिकी विदेश मन्त्रालयले यसै हप्ताभित्र भ्रमण प्रतिबन्धसम्बन्धी औपचारिक सूचना निकाल्ने तयारी गरेको बताइएको छ । त्यो सूचना प्रकाशित भएको ३०

  • एउटा बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा

    साउन ३ /बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि जाम्बियाका ५० हजार भन्दा धेरै मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ । मानिसका कारण विद्युत आपूर्तिमा समस्या भएको भए कारवाही

  • कोलम्बियाः डुंगा डुब्दा ६ जनाको मृत्यु, १६ बेपत्ता

    असार १२ – कोलम्बियाको एक तालमा डुंगा डुब्दा कम्तिमा ६ जनाको ज्यान गएको छ । १६ जना अझै हराइरहेका छन् । कोलम्बियाको उत्तर पश्चिमी क्षेत्र ग्वाटापेमा रहेको तालमा यात्रु डुंगा डुबेको बिबिसीले जनाएको छ । डुंगा डुबे लगतै एक सय ३३ जनाको सकुशल उद्धार गरिएको स्थानीय अधिकारीले बताएका छन् । झण्डै एक सय ७० जना

  • ‘RUKUBOT TEAM NEPAL’ Participating on “First Global Challenges”

    RUKUBOT TEAM, Team Nepal Participating on “First Global Challenges” at Washington DC, USA on July, 2017. Nepal commonly known as the multilingual, multicultural and multireligious country is one of the developing countries in the world. The world has moved forward in the field of Science, Technology, Engineering and Mathematics (STEM) but our country is lagging

  • कोलम्बियामा बाढी–पहिरोः २०६ जनाको मृत्यु, २२२ बेपत्ता

    २० चैत/दक्षिण अमेरिकी देश कोलम्बियामा लगातारको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर कम्तिमा दुई सय ६ जनाको ज्यान गएको छ । बाढी तथा पहिरोमा परि दुई सय २२ जना भन्दा धेरै बेपत्ता भएका छन् भने दुई सय दुई जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । रातभरि भएको वर्षाका कारण स्थानीय नदीमा