Flash News

  • विद्युत सर्ट भएर आगलागी हुँदा एक घर नष्ट

    मकवानपुर÷२६ जेष्ठ विद्युत सर्ट भएर आगलागी हुँदा हेटौडा १३ पदम पोखरीमा एक घर जलेर नष्ट भएको छ। पदमपोखरीको बानिया टोल स्थित नवराज थिङको घरमा विद्युत सर्ट भएर आगलागी भएको हो । २ तले घरमा भएको आगलागी बाट जग्गा वेचेर राखिएको ५ लाख नगद सहित १२ लाखको क्षती भएको प्रहरीले जनाएको छ। आज दिँउसो लागेको आगो

  • सुनकाण्डका अभियुक्त एसएसपीद्वारा अदालतमै पत्रकारलाई मुक्का र लात्ती (भिडियो)

    ३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् । बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन सुस्केरामाथि आक्रमण भएको हो । त्यस्तै अर्का पत्रकार धु्रब भट्टराईमाथि