Flash News

  • ‘अंधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन हुँदै

    हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको सर्वाधिक लोकप्रीय नाटक ‘अंधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन हुँदैछ। नाटकको नेपाली अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले संयुक्त रुपमा गरेका हुन्। नाटकमा संगीत मनिस निरौला र संगीत सापकोटाले दिनेछन्। काठमाडौंको कुञ्ज थिएटरमा बुधबार बाहेक हरेक साँझ देखाइने नाटकको शनिबार दिउसो अतिरिक्त सो हुनेछ। विद्यार्थीका लागि टिकटमा छुट

  • श्वेताले दयाहाङलाई लिएर ‘कान्छि’ बनाउँदै

    फागुन, काठमाडौं । अभिनेत्री श्वेत खड्का अभिनय क्षेत्रमा फर्कने पक्का भएको छ । चलचित्र ‘कोहिनुर’ पछि अभिनयमा नदेखिएकी श्वेता आफ्नै ब्यानरमा बन्ने चलचित्र ‘कान्छी’ बाट अभिनयमा फर्कने भएकी हुन् ।आकाश अधिकारीले निर्देशन गर्ने यस चलचित्रमा अभिनेता दयाहाङ राइसँग अभिनेत्री श्वेताले स्क्रिन शेयर गर्नेछिन् । कायाफिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रको नयाँ बर्षमा मात्र काम सुरु

  • मोडेल क्षेत्रमा स्थापित हुदै प्रिती परियार

    सहबान अन्सारी फागुन ५/नवलपरासी कैलालीको सदरमुकाम धनगडी देखी ५५ कि.मि.दक्षिण लठुवा भन्ने गाउँमा बुवा तारा सिहं परियार आमा तुलसी परियारको कोख बाट जन्मिएकी मध्यम परिवार कि जेठी छोरी बाल्यकाल धेरै जसो लठुवामा बिताएर साडेपानी ७ लठुवा स्थित श्री भैरव निम्न माध्यमिक विध्यालयमा कक्षा १ देखी कक्षा ८ सम्म शिक्षा हासील गरेपछी उच्च शिक्षाको लागी जिल्लाकै

  • सम्भावना बोकेकी अस्मिता अभिनयमा जम्दै

    फागुन ५ –कैलालि जिल्लाको लम्की मा २०५३ सालमा जन्मिएकी अस्मिता लामिछाने पढाईको शिलशिलामा राजधानी प्रबेश गरि बर्सौ देखि मोडलिङ् र अभिनय क्षेत्रमा संघर्सरत मोडल हुन। केही स्टेज कार्यक्रममा डान्स गर्दा गर्दै पछिल्लो समयमा थुप्रै म्यूजिक भिडियो तथा थियटरको नाटकबाट थुप्रै दर्शकको मन जितेर आफुलाइ एब्बल कलाकार को उपनाम पाउन सफल अस्मिता फोटो सुटमा पनि सक्रिय