Flash News

  • सन्दिप लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी, दिल्ली डेयरडेभिल्समा अनुबन्ध

     माघ १४ । युवा लेग स्पिनर सन्दिप लामिछाने विश्वको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

  • दक्षिण अफ्रिका विरुद्धको तेस्रो टेष्टमा भारत पहिलो दिन नै अलआउट

    काठमाडौं माघ १० – दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतले तेस्रो टेष्टमा पनि खराब प्रदर्शन गरेको छ । पहिलो दुुई खेल गुमाइसकेको भारत तेस्रो खेलको पहिलो दिन नै सबै विकेट गुमाउँदै १८७ रनमा अलआउट भयो । टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेको भारतले ७७ ओभर खेल्दा पुरै विकेट गुमाउन पुुग्यो । भारतका लागि विराट कोहलीले जोडेको ५४

  • आर्सनलले चेल्सीलाई २–१ गोलले हरायो

    माघ ११ –आर्सनल काराबाओ फुटबलको फाइनलमा पुगेको छ । राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–१ ले हराएको हो । खेलको सातौँ मिनेटमा चेल्सीका लागि एडन हजार्डले गोल गरे पनि त्यो जितका लागि पर्याप्त भएन् । आर्सनलका लागि एन्टोनियो रुडिगर र ग्रानित जाकाले एक एक गोल गर्दै जित दिलाए ।  

  • सान्चेज आर्सनलबाट म्यान्चेस्टर युनाईटेड प्रवेश, म्यान्चेस्टरका मख्तरियान आर्सनलमा

    माघ ९ । चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्गलिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रवेश गरेका छन् । यसैगरी म्यान्चेस्टर युनाइटेडका अर्मेनियन मिडफिल्डर हेनरिक मख्तरीयान आर्सनल पुगेका छन् । सम्भवतः जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा चर्चित ट्रान्सफरको रुपमा इङ्लिस फुटबलका दुई ठूला क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरेका हुन् । दुवै क्लबले आफ्ना

  • लिभरपुल प्रिमियर लिगको कमजोर टोलीसँग पनि पराजित

    माघ ९ – इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिभरपुल स्वान्सी सिटीसित पराजित भएको छ । अंक तालिकाको पुछारमा रहेको स्वान्सीका लागि ४० औं मिनेटमा अल्फी मवसनले गरेको गोल नै निर्णायक भयो । यो हारले चौथो स्थानको लिभरपुलले चेल्सीसँग अंक बराबरी गर्ने मौका गुमायो । लिभरपुलको २४ खेलबाट ४७ अंक छ । चेल्सीको भने

  • रियल मड्रिड डिपोर्टिभो ला कोरुनासँग ७–१ ले विजयी

    माघ, ८ –स्पेनीस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित हात पारेको छ । आइतबार राती भएकोे खेलमा रियल मड्रिडले डिपोर्टिभो ला कोरुनालाई ७–१ ले हराएको हो । रियल मड्रिडको जितमा क्रिष्टियानो रोनाल्डो, नाचो र ग्यारेथ बेलले २–२ तथा लुका मोड्रिचले १ गोल गरे । खेलमा अग्रता भने डिपोर्टिभो लाकुरानाले लिएको थियो । तर जोगाउन

  • बार्सिलोनालाई जिताउन मेस्सी र स्वारेजको दुई–दुई गोल

    माघ, ८ – स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसलाई ५–० ले हराएको छ । आइतबार राती भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल मेस्सी र लुइस स्वारेजले २–२ गोल गरे भने राकिटीकले १ गोल थपे ।

  • इपिएलः पारसको टिम विराटनगर वारियर्सको दोस्रो जित

    काठमाडौं, पुस ५ –एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको पहिलो खेलमा बुधबार विराटनगर वारियर्स विजयी भएको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले पोखरा राइनोजलाई ३ विकेटले हराएको हो । जितका लागि पाएको १ सय २३ रनको लक्ष्य विराटनगरले ७ विकेट गुमाएर खेल सकिन २ बल बाँकी छँदा भेट्टाएको हो । पारस खड्का कप्तान रहेको विराटनगरलाई जिताउन

  • विगत तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि हुने

    विगत तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको कार्यसमिति बैठकले लामो समयदेखि आयोजना नभएको ‘ए’ डिभिजन लिग मंसिर १४ गतेबाट गर्ने निर्णय गरेको हो । पछिल्लोपटक २०७० सालमा मनाङ मस्र्याग्दी क्लबले जितेयता ‘ए’ डिभिजन लिग आयोजना हुन सकेको

  •  सुन्दर सहकारी कप फुटबल प्रतियोगितामा चौकीटोलको विजयी सुरुवात

    हेटौंडाको हुप्रचौरमा जारि  सुन्दर सहकारी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा चौकीटोल युवा क्लब विजयी भएको छ । अमर युवा क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै चौकीटोल दोस्रो चरणको लागि छनौट भएको हो ।खेलको पहिलो हाफमा चौकी टोल युवा क्लबका कुमार लामाले १ गोल गरेका थिए । त्यस्तै दोस्रो र