Flash News

  • आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस,विभिन्न कार्यक्रम गरी मनाउँदै

    ४ मंसिर, काठमाडौं आज अन्तर्राष्ट्रिय बालअधिकार दिवस । प्रत्येक वर्ष नोभेम्बर २० का दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज नेपाल सरकार तथा बालअधिकार क्षेत्रमा कार्यरत गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८९ नोभेम्बर २० तारिखका दिन बालबालिका सम्बन्धी अन्तर्राष्ट्रय महासन्धी पारित गरेको थियो । सोही

  • सिआन महिला पुनस्थापना केन्द्रलाई दराज सहयोग

    मकवापनुर÷ लागुपदार्थको दब्र्यसनिमा फसेका महिला हरुको सफल उपचार र पुनस्थापना गर्र्दै आइरहेको सिआन महिला पुनस्थापना केन्द्रलाई दराज सहयोग प्राप्त भएको छ। हेटौडा जेसिजको तर्फवाट प्रलाद चौलागाई ,रुपक राज दाहाल र बसन्त कपरौलाले दराज हस्तान्तरण गर्नु भएको थियो । सहयोग ग्रहण गर्दै सिआन पुनस्थापना केन्द्रका प्रमुख सौजन डिसिले यस्ता सहयोगले सिआन लाई अगाडी वढ्न थप प्रेरण।

  • महिलालाई पनि उपचार सुनिश्चित गरौँ

    तान्या डि सी/ सिआन पुर्नस्थापना केन्द्र ४० % महिला दुब्यसनी रहेको १०० % मा समाजको लागि र हाम्रो भबिस्य को पिडी को लागि विकृति तथ्य हो हामि मान्दछौ।छोरा लाई हेरि छोरी पनि कुलत मा उतिकै फस्दै आएको हामिले देख्ने गरेको छौ । छारा हुन वा छोरी कुलतमा फस्नु एउटा समस्या हो । पछिल्लो समय यसको

  • एम्बुलेन्स खरिदको लागि संकलन गरिएको १५ लाख दुरुपयोग

    जिवराज बख्रेल भाद्र २१÷ ओखलढुंगा,एम्बुलेन्स खरीदको उद्यस्य सहित १० बर्ष अघि ओखलढुंगा जिल्लाको कुवापानी बेसी(बाटर चौरमा) महायज्ञ मार्फत संकलन गरिएको रकम दुरुपयोग भएको छ। हालको लिखु गाउँपालिका १,२,३ अथात साघुटार माथिको लिखु बेल्ट्को आसपासका क्षेत्र लाई लक्षित गरेर एम्वुलेन्स संचानल गर्ने भन्दै महायज्ञ लगाइएको थियो । महायज्ञ बाट संकलन भएको १५ लाख रकम दुरुपयोग भएको

  • नवलपरासी प्रतापपुरमा बाढी पिडीतहरुलाई राहत सामग्री बितरण

    सहबान अन्सारी नवलपरासीको प्रतापपुर गाउपालिका वडानं ८ फटकी टोलामा बाढी पिडितहरुलाई राहत सामग्री बितरण गरिएको छ! सि.डि.यम.ए.नेपालको सहयोगमा आज तेस्रो दिन करिब १०५ घर परिवारलाई सामुहिक खाना साथै खाध्धान सामग्री चामल, दाल, चाउचाऊ,चिउरा लगायत सामग्रीहरु बितरण गरिएको सि.डी.यम.ए. नेपालको. संस्थापक सदस्य गंगा प्रसाद सापकोटाले जानकारी दिनु भयो! साथै बढी बाट पिडितहरुको लागी सहयोगको लागी सुदामा

  • सफलताको शिखरमा पुग्दै स्वर कि धनी सरु

    सहबान अन्सारी काभ्रेपलान्चोकको कटुन्जे वडा नं. ४ मा जन्मिएकी मध्यम वर्गीय परिवार कि सरु गौतम अहिले सफलताको शिखर चुम्ने तरखरमा छिन ! उनले आफ्नो बाल्यकाल धेरै जसो कटुन्जेमा बिताउदै संगित प्रति सानै देखी रुची राख्दै कटुन्जे स्थित श्री रोशी माध्यमिक बिध्यालय बाट कक्षा १ देखी कक्षा १० सम्मको शिक्षा हाँसिल गरेपछि उच्च शिक्षाका लागी कन्या

  • फोहोर सडक सरसफाईमा जुटे नवलपुरे युवा

    हेटौंडा, १४ साउन /सडक निर्माणका क्रममा निस्किएको माटो र फोहोर सडक निर्माणकर्ताले नहटाएपछि हेटौंडा–११ नवलपुरका युवाहरु आफै सरसफाईमा जुटेका छन् । हेटौंडा–११ नवलपुरमा रहेको शहिद स्मारक प्रवेशद्वारबाट सुरु भएको ढल तथा सडक निर्माण कार्य सकिएको लामो समय बित्दा पनि निर्माण कर्ताले माटोको थुप्रो तथा फोहोर नपन्छाएपछि शहिद स्मारक सक्रिय युवा क्लब शान्ति चोक, नवलपुरले शनिबार

  • दुब्र्यसनीको गन्तब्य

    लागुपदार्थ प्रयोग एउटा यस्तो कुलत हो जसले म जस्तो कयौं देशका कर्णधार युवा युवतीहरुको भविष्य अन्यौल बनाएको छ। सामाजिक वातावरण , परिवारिक कलह देखासेखी ,साथीका लहैलहै जस्ता विभिन्न कारणले गर्दा अहिलेकोे परिवेसमा लाखौ , करोडँौ युवा युवती यसको सिकार बनेका छन् । म सन्जय लामा । मैले पनि यी यस्तै कारणले गर्दा यसको सिकार बनेको

  • ११ वर्षकी बालिका गर्भवती भएपछि गाउँ निकाला, वालिकाको बिचल्ली

    भोजपुर, साउन २ – भोजपुरको पूर्वी अरुण गाउँपालिका-५ याकुकी ११ वर्षकी एक बालिका गर्भवती भएपछि गाउँ निकाल गरिएको छ । छिमेकी २० वर्षका दुर्गाबहादुर श्रेष्ठले ललाई फकाइ बालिकासँग शारीरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएको स्थानीय बासिन्दाले बनाएका छन् । गाउँनिकालापछि धरान गएकी बालिका भने बिचल्लीमा परेकी छिन् । उनको बुवा नेवार र आमा दलित समुदायको भएकोले

  • मकवानपुरमा ७० प्रतिशत रोपाई सकियो

    साउनको पहिलो साता सुरु भैसक्दा समेत मकवानपुरमा धान रोपाँई सक्किएको छैन । मकवानपुर जिल्लामा हाल ७० प्रतिशत मात्र रोपाई भएको जिल्ला कृर्षी बिकास कार्यालयले जनाएको छ । मकवानपुरमा रहेको ३६ हजार ५ सय ४२ हेक्टर खेतीयोग्य जमिन मध्ये वर्षे धान खेतिको लागि ११ हजार २ सय हेक्टर जमिन रहेको छ । जसमध्ये हालसम्म ७ हजार