Flash News

  • विश्वशान्ती पुजाको दोस्रो दिन भक्तजन तथा दाताको संख्या बृद्धी, १४ लाखभन्दा बढी संकलन

    १९ माघ, मकवानपुर । पुर्वि मकवानपुरको बकैया ५ श्रीपुरमा रहेको प्रभात माध्यमिक विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि जारी मकवानपुरमै पहिलो पटक विश्वशान्ती पुजाको दोस्रो दिनमा १४ लाखभन्दा बढी संकलन भएको छ । विद्यालयको भौतिक सुधार तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माघ १८ देखी जारी बिश्वाशान्ती पुजामा भक्तजन तथा दाताहरुको उत्साहजनक सहभागिता देखिएको छ

  • प्रभात माध्यमिक विद्यालयको स्तरोन्नति गर्न विश्वशान्ती पुजा

    १७ माघ, मकवानपुर । पुर्वि मकवानपुरको बकैया ५ श्रीपुरमा रहेको प्रभात माध्यमिक विद्यालयको स्तरोन्नति तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि मकवानपुरमै पहिलो पटक विश्वशान्ती पुजा गर्ने भएको छ ।

  • यसवर्ष जनैपूर्णिमा र नामपञ्चमी एकैदिन, पहिले नाग टाँस्ने कि जनै लगाउने ?

    काठमाडौं, ९ साउन आउँदो शुक्रबार नागपञ्चमी र रक्षाबन्धन एकैदिन परेको छ । साउन शुक्ल पूर्णिमाको दिन २३ गते चन्द्रग्रहण परेकाले यसवर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन लागिएको हो । रक्षाबन्धन गर्ने दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार पूर्णिमाको दिन हुने उत्सव, मेला लगायतका अरु काज २३ गते नै

  • श्रावणको पहिलो सोमबार मकवानपुरको शिव मन्दिरमा भक्तजनहरुको घुईचो

    २ श्रावण/हिन्दु धर्मालम्वीहरुको विशेष महत्वका साथमा हेरिने सोमबारका दिन अधिकांश मन्दिरमा भक्तजनहरुको घुईचो लाग्ने गर्छ । झन साउनको पहिलो सोमबार उनीहरुको लागि अझ विशेष दिन हो । आजको दिनमा मकवानपुरकाका विभिन्न मन्दिरहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुईचो लागेको छ । साउनको पहिलो सोमबारका अवसरमा हेटौंडा–१२ पदमपोखरी बेलडाँडामा रहेको गुप्तेश्वर महादेव मन्दिरमा ठूलो बोलबम यात्रा नै आयोजना

  • स्वर्ण जयन्ती सत्संग समारोह सुरु,हजारौंको सहभागितामा नगर परिक्रमा ( फोटो सहित)

    मकवानपुर÷१३ फागुन मानव धर्म सेवा समितिको स्वर्ण जयन्ती सत्संग समारोह २०७३आजबाट सुरु भएको छ।आजदेखी हेटौडाको टि.सि.एन.मैदानमा सुरुभएको स्वर्ण जयन्ती सत्सग भोली सम्म चल्ने छ।मानव धर्मको सुरुवात भएको हेटौँडामा सुरु गरिएको संत्संगमा हजारौँको सहभागिता रहेको छ।   समारोहको अवसरमा  आज सद्गुरुद्ेव महाराजलाई समितिको तर्फवाट मानव धर्मका अध्यक्ष ठाकुर प्रसाद पौडेलले अभिनन्दन पत्र प्रदान गर्नु भएको थियो

  • स्वर्ण जयन्ती सत्संग आजबाट सुरु ,धर्मको सरंक्षण गर्नुपर्नेमा जोड

    हेटौडा ,१३फागुन मानव जिवन सफल वनाउन हामीले सनातन धर्मको पालना गर्नुपर्ने र जिवन सफल वनाउन कहिले पनि अन्त्य नहुने धर्मको सरंक्षण गर्नुपर्नेमा जोड दिएका छन् । मानव धर्म सेवा समितिका प्रणेता श्री सद्गुरुदेव महाराजले आजदेखी हेटौडाको टि.सि.एन.मैदानमा सुरुभएको स्वर्ण जयन्ती सत्सगं समारोह २०७३ लाई सम्वोधन गर्दै उक्त कुरा वताएका हुन् । हाम्रो कुल, धर्म, जाति

  • मानव धर्म सेवा समितिका प्रणेता सतपाल महाराजलाई हेटौँडामा स्वागत

    हेटौडा १२ फागुन, मानव धर्म सेवा समितिका प्रणेता सतपाल महाराज विहिवार अपरान्ह हेटौँडा आईपुगेका छन् । शुक्रवारदेखी टि.सी.एन. ग्राउण्डमा सुरुहुने नेपाल मानव धर्म सेवा समिति प्रचारको ५० वर्ष पुराभएको अवसरमा आयोजित स्वर्ण जयन्ती सत्संग समारोहमा सहभागीता जनाउन महाराज हेटौँडा आईपुगेका हुन् । सिमरा विमानस्थल हुदैँ हेटौडा आएका महाराजलाई स्वागत गरेका थिए । शुक्रवार देखी सुरुहुने

  • मानवधर्म स्थापनाको ५०औँ बर्ष,मानवताको उद्योगको रुपमा परिचित गराउन हेटौँडामा भब्य कार्यक्रम हुदै

    मकवानपुर÷११ फागुन आध्यात्मिक तथा सामाजिक सस्थां नेपाल मानव धर्म सेवा समितिको स्वर्ण जयन्ती मकवानपुरमा हुने भएको छ। मानवधर्म प्रचारप्रसारको ५०औँ वर्ष पुरा भएको अवसरमा यही १३ र १४ हेटौँडामा भब्यताका साथ स्वर्ण जयन्ती मनाउन लागिएको हो ।कार्यक्रम स्थलमा आज पत्रकार सम्वेलनको आयोजना गर्दै समितिले सम्पुर्ण तयारी पुरा भएको जनाएको छ। आजभन्दा ५० वर्ष अघि मकवापनुर

  • त्रिबेणी दाह संस्कार घाटमा पौवा (ट्रस) को निर्माण कार्य तिब्र!

    सहबान अन्सारी ५ पुस, नवलपरासी/नवलपरासीको त्रिवेणी दाहं संस्कार घाटामा पौव (ट्रस) निर्माण कार्य तिब्र रूपमा अगाडि बढेको छ। ने.क.प. एमालेका महासचिव ईश्वर पोखरेल दृरा भादौ ३१ गते समुत्घाटन भएर निर्माणकार्य सुरु भएको थियो । पुष महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको र निर्माण कार्य समयमानै सम्पन्न हुने युवा संघ क्षेत्र नम्बर ६ का

  • कतारमा अलपत्र परेका दश नेपाली मध्येका २ स्वदेश फर्किए !

    कृष्णि कँडेल बागलुङ, ८ मङसिर । गाविस भित्रका किसानलाई व्यवासायिक बनाउनका लागि कृषि विकास समिति बुर्तिबाङले एक दिने कृषि तथा पशुपालन सम्वन्धि सहजिकरण तालिम गरेको छ । नेपाल सरकारबाट कृषि पेशलाई प्रबद्र्धनका लागि कृषि र पशुपालनको क्षेत्रमा छुट्टिने बजेट र कार्यक्रमको बारेमा किसानहरुलाई सहजिकारण गरिएको समितिका सचिव दिलबहादुर कुमालले जानकारी दिए । कार्यक्रममा बोल्ने बक्ताहरुले