Flash News

  • २८ मुलुकका सेना नेपालमा, भाेलिदेखि संयुक्त अभ्यास

    चैत्र ६, २०७३- संयुक्त राष्ट्र संघको शान्ति मिसनमा काम गर्दा सहज होस भन्ने हेतुले आयोजना गरिने बहुराष्ट्रिय शान्ति प्रयास–३ प्रशिक्षण नेपालमा सोमबारबाट सुरू हुँदैछ ।  नेपाली सेनाले तेस्रो पटक आयोजना गर्न लागेको उक्त प्रशिक्षणमा २८ मुलुकका १ हजार २४ सैनिक प्रशिक्षार्थी र प्रशिक्षक सहभागी हुने छन् । प्रशिक्षणको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन् । उक्त

  • सरकारले मधेसी जनताविरुद्ध युद्ध घोषणा गर्‍यो, जवाफ दिन्छौं : उपेन्द्र यादव

    फाल्गुन २९, २०७३- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको मलेठमा मधेसी जनतामाथि गोली प्रहार गरेर सरकारले मधेसी जनताविरुद्ध युद्धको घोषणा गरेको आरोप लगाएका छन् । उनले आफूविरुद्ध भएको युद्धको घोषणाको जवाफ मधेसी जनता दिन तयार रहेको बताए । सप्तरी घटनामा मारिएका पाँचजनाको शव यात्रामा सहभागी हुन शनिबार राजविराज आएका यादवले आइतबार बिहान आयोजित

  • कञ्चनपुरमा भारतीय प्रहरीले चलाएको गोली लागि एक नेपालीको मृत्यु, स्थिति तनावपूर्ण

    फाल्गुन २६, २०७३- कल्भर्ट निर्माणका विषयलाई लिएर भारतीय पक्षले गोली चलाउँदा कञ्चनपुरको पुनर्वासमा एकजना नेपालीको मृत्यु छ । पुनर्वास नगरपालिका वडा नं ८ कारगिल डाँडा नजिक कल्र्भट निर्माणको विषयलाई लिएर भएको तनावपछि भारतको सम्पूर्णानगर थानाका प्रहरी निरीक्षकले चलाएको गोलीले स्थानीय गोविन्द गौतमको ज्यान गएको हो । २ सय नम्बर पिलर हराएकोले त्यो क्षेत्रमा लामो समय

  • देशै टुक्रयाउने स्थिति आएमा सेना परिचालन हुन्छ : प्रधानसेनापति

    फाल्गुन २५, २०७२ – देश नै टुक्रयाउने गतिविधि भएमा नेपाल सरकारको निर्देशानुसार विधिसम्मत तरिकाले नेपाली सेना स्वत: परिचालन हुने प्रधानसेनापति राजेन्द्र क्षत्रीले बताएका छन् । क्षत्रीले राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई खतरा पुर्‍याउने प्रवृत्तिका सुरक्षा चुनौतिको भएमा नेपाल सरकारको निर्देशानुसार नेपाली सेना परिचालन हुने बताएका हुन् । उनले फागुन २३ मा जंगी अड्डामा पी.एस.ओस (रथीवृन्दहरु)

  • जाजरकोट बस दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो, ४१ घाइते

    फाल्गुन २६, २०७३- जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहरागाउँ नजिकै भीरबाट बस खस्दा मृत्यु हुनेको संख्या २० पुगेको छ । दुर्घटनामा चार दर्जन घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । सदरमुकाम खलंगाबाट जाजरकोटकै पश्चिम खाराबजारतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको यात्रु बस छिन्चु जाजरकोट सडकको बोहरागाउँ धनगारेडाँडा मोडबाट दुई सय

  • सेक्ससंग सम्बन्धित यस्ता घटनाहरू – जसले बिश्वलार्इनै अाश्चर्य र लाजमर्दाे बनायाे –

    यौनसम्बन्धमा मानिसहरुले पागलपनको सीमासम्म पुग्ने कतिपय घटनाहरु बेलाबखत सार्वजनिक हुन्छन् । त्यसो त यौनावेग शारीरिक भन्दा पनि मानसिक बढी हुन्छ । तर संसारमा कतिपय मानिसहरुले आफूलाई नियन्त्रण गर्न नसक्दा यस्ता घटनाहरु चर्चामा आउने गर्दछन् ।कतिपयले नयाँ नयाँ प्रयोगका नाममा पनि बिभिन्न किसिमका अनौठा सेक्स अभ्यासहरु गर्ने गर्दछन् । –   पढ्नुस् यस्तै रोचक यौन घटनाहरु

  • दुलही बन्नुअघि छालाको हेरचाह

    मंसिर ५, २०७३ सातामा एकपटक सम्पूर्ण शरीरमा बडी स्क्रव लगाउनुपर्छ जसबाट मृत छाला निस्कन्छ र छालामा चमक देखा पर्छ । स्क्रबमा थोरै तेल तथा एसेन्सियल आयल पनि मिसाउन सकिन्छ । जौको आटा, सुन्तलाको सुख्खा बोक्रा, दही र बेसार मिसाएर पेस्ट बनाएपछि त्यसलाई शरीरमा लगाएर १० मिनेटपछि हल्का हातले स्क्रव गर्नुपर्छ ।  सातामा एकपटक तेल मालिस