Flash News

  • हेटौँडाको कर्रामा वम, यसरी डिस्पोज गर्यो हेर्नुहोस भिडियो

    हेटौँडा,३० बैशाख, हेटौँडाको करर्मामा शंकास्पद बस्तु ९वम० रहको हल्ला पछि नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उक्त बस्तुको जाँच पछि डिस्पोज गरेको छ ।

  • siyaan story

    siyaan is established in a loving memory of siyaan dc who untimely departed from the very caring parenthood.siyaan team embarked on this journey to fight against drug addiction as a token of love towards siyaan.When the group of people came to recovery way including me as a most painful man at that time it was

  • सुन तस्करीकान्डः अभियुक्तहरुको पक्षमा बहस गर्न झन्डै ८० जना वकिलको ताँती

    ध्रुव भट्टराई : विराटनगर,  साढे ३३ केजी सुन तस्करी र त्यससँग सम्बन्धित सनम शाक्य हत्या प्रकरणका अभियुक्तहरुको जिल्ला अदालत मोरङमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बहस सुरु भएको हो । सो मुद्दामा ८ जना सरकारी वकिलको टिम रहेको छ । पहिलो दिन तीनजना सरकारी वकिलले बहस गरेका छन्

  • पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने

    थाहा नगरपालिका, च्वाईस नेपाल, डोटेरा तथा स्थानीय सहयोगमा निर्माण भईरहेको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ निर्माणधीन भवनको दोस्रो चरणमा सामाजिक लेखा परिक्षण तथा सार्बजनिक सुनुवाई भएको छ । बुधवार भवन निर्माण समितिका अध्यक्ष निरञ्जन अधिकारीको अध्यक्षतामा व्यवस्थापन समिति निर्माण समिति तथा पत्रकारको विचमा समाजिक परिक्षण भएको हो । हाल सम्म भवन निर्माणको काम ९५ प्रतिशत

  • चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते

    बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्। झापाबाट स्कूले विद्यार्थी बोकेर आएको मे१ख २४२९ नंको मकालु बसलाई ना५ख ३५८२ नंको ट्रकले ठक्कर दिँदा बसमा रहेका विद्यार्थी र शिक्षक गरी ४० जना घाइते भएका मकवापनुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख दिलीपराज झाले बताए। नेल्टा झापाको एक्सेस कार्यक्रमअन्तर्गत पोखरामा

  • ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइयो ।

    सागर सापकोटा  मकवानपुर ÷ १७ वैशाख,पछिल्लो समय चर्चित साढे ३३ केजी सुन काण्डमा मुछिएका मकवानपुरका प्रहरी प्रमुख विकासराज खनालको ठाउँमा लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ ।

  • युवाले नै दिए चुनौती युवा संघको निर्णयलाई

  • ३३ किलो सुन काण्ड : मकवानपुरका एसपी खनाल प्रहरी थुनामा

    साढे ३३ केजी सुन प्रकरणमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । साढे ३३ केजी सुन प्रकरणको छानबिन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणस्थित अान्तरिक थुनामा राखेको हो । मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत् प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय

  • ट्रकले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते

    मकवापनुर÷११ बैशाख, हेटौडा उपमहानगरपालीका वडा नं ७ न्युरेनीमा आज विहान ट्रकले मोटरसाईकललाई ठक्करदिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । सीसमेन्ट बोकेर हेटौडा आउदै गरेको ना ७ ख ७९५६ नम्वरको ट्रकले विपरित दिशाबाट जादै गरेको ना ९ प ८२५७ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मकवानपुर गढी गाएपालिका ५ आमभञ्यागका २३ बर्षीय बालकृष्ण दाहाल गम्भिर घाइते भएका हुन

  • हेटौडा अस्पतालमा डाक्टरहरुको मनोमानि

    मकवानपुरको जिल्ला अस्पताल हेटौंडा अस्पतालमा चिकित्सक र अस्पताल विकास समीतिको मनोमानीका कारण बिरामी निजी अस्पताल तथा किल्नी धाउन बाध्य छन् ।