Flash News

  • राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा तीनजना मनोनीत

    काठमाडौं, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गरेकी छन् ।

  • नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सौल ट्याकर इकाइको छैटौँ अधिवेसन सम्पन्न

    मकवापनुर÷५ फागुन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सौल ट्याकर इकाइको छैटौँ इकाई अधिवेसन हेटौँडा सम्पन्न भएको छ। इकाइ अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय अध्यक्ष भीमज्वाला राइको प्रमुख आतिथ्यता रहेको थियो । आज भएको अधिवेसनले पशुपती पाठकको अध्यक्षतामा ९ सदस्या नयाँ कार्यसमिती चयन गरेको । समितीको उपाध्यक्षमा गणेश बर्ताैला ,सचिवमा बद्री प्रसाद उप्रेती

  • प्रदेश–३ को राजधानी हेटौंडाबाट सार्न सांसदहरुको जोड

    भक्तपुर, फागुन ४ । प्रदेश नम्बर–३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश–३ का प्रतिनिधि र प्रदेश सांसदहरुले माग गरेका छन् । शुक्रबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा सांसदहरुले शेरबहादुर देउवा नेतृत्वको कामचलाउ सरकारले जनभावना, चाहना र भूगोलको अवस्थालाई मूल्यांकन नगरी हेटौंडालाई हचुवामा अस्थायी राजधानी तोकेको बताए । प्रदेश–३ को भूगोलकै हिसाबमा पनि

  • पाँच पुर्नस्थापना केन्द«को सहभागितामा लागु औषध समन्वयसमिति गठन

    मकवानपुर÷१५ माघ मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण तथा उपचारमा कार्यरत पाँच वटा पुर्नस्थापना केन्द«को सहभागितामा लागु औषध समन्वयसमिति गठन भएको छ। हेटौडामा भएको भेलाबाट सुजन थापा, संदिप शाक्य, सौजन डिसी, राजिव श्रेष्ठ, अन्जिल श्रेष्ठ, मनिला खड्गी र फोकल पर्सन अनिल तामाङ्ग सहित ७ सदस्य रहेको समिती गठन भएको हो । समितीले लागु औषधको क्षेत्रमा भइरहेको कार्यक्रमहरुलाई

  • प्रदेश राजधानीको स्वागतमा राप्रपाको दिप प्रज्वलन (फोटो फिचर)

      नेपाल सरकारका उपप्रधानमन्त्रि तथा राप्रपा अध्यक्ष कमल थापाको पहलमा े मन्त्रिपरिषदको बैठकले तीन नंम्बर प्रदेशको अस्थाई राजधानी हेटौंडालाई बनाउने निर्णयको राप्रपा मकवानपुरले दिप प्रज्वलन गरि स्वागत गरेको छ । आज हेटौडाको बुद्ध चोकमा दिप प्रज्वलन गर्दै राप्रपाले स्वागत गरेको छ।  बुधवारको संसद बैठकमा उपप्रधानमन्त्रि थापाकै अडानमा हेटौडा प्रदेश नंम्वर ३को राजधानी बनेको थियो ।

  • प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव फागुन १६ बाट

    हेटौँडा,४ माघ, पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा प्रथम ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आज हेटौँडामा महोत्सव आयोजक बुद्ध युवा क्लब हात्तिसुडेले पत्रकार सम्मेलनको आयोजना गरि महोत्सव हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै बुद्ध युवा क्लबका अध्यक्ष विजय लामा थिङले महोत्सव फागुन १६ गतेबाट २७ गतेसम्म हुने जानकारी दिए । पत्रकार

  • कान्तिपुर मिडिया ग्रुपले ब्ल्याकमेल गर्यो: सुमार्गी

    माघ १, काठमाडौं । उद्योगी अजेयराज सुमार्गीले  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफ्ना संचारमाध्यमको दुरुपयोग गर्दै आफूविरुद्ध  लगातार समाचार सम्प्रेषण गरिरहेको आरोप  लगाएका छन् । उनले भने  ‘सिरोहियाले पहिल्यै बेचिसकेको जग्गा फिर्ता लिन  आफ्ना संचारमाध्यम मार्फत भ्रामक समाचार प्रकाशन तथा प्रसारण गरि ब्ल्याकमेल गरिरहेको छ’ । २०७० सालमा बेचेको जग्गा पुरानै मूल्यमा पाउनुपर्छ भन्दै सिरोहियाले

  • क्षेमबहादुरको स्मृतिमा न्यानो कपडा वितरण

    हेटौंडा, २९ पुस/नेपाली काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश २ का प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँ पालिकाको ५ नम्बर वडाको ५ टोलमा शनिबार न्यानो कपडा (कम्बल) वितरण गरिएको छ । स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित १ सय २०

  • डा. केसीको गिरफ्तारीपछि लहरो तान्दा पहरो थर्केजस्तो !

    काठमाडौं, पुस २६ – अदालतको अवहेलना गरेको अभियोगमा डा. गोविन्द केसीलाई पक्राउ गरेपछि यसले प्रधानन्यायाधीशकै छवी र कार्यशैलीमाथि प्र्रश्न चिन्ह उब्जेको छ । सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि ११ अभियोग लगाएपछि यसले लहरो तान्दा पहरो थर्केजस्तै भएको छ । डा. केसीले प्रधानन्यायाधीशमाथि लगाएको अभियोग सत्य हो कि होइन भन्ने आफ्नो

  • दोहोरी गायक बिरहीको पहिलो आधुनिक गित बजारमा सार्बजनिक

    निरन्तर लोक दोहोरी गितमा लागी परिरहेका बहुप्रतिभाशाली गायक राजु बिरहिले यस पटक भने आफ्नो पहिलो आधुनिक गित अन्त मुटु साटेर बजारमा ल्याएका छन। हुन त बिरहिले अन्य आधुनिक गितमा पहिले पनि शब्द सङित त गरेका थिए नै तर आफ्नै आवाजको आधुनिक गित चाहिँ यो पहिलो नै हो।बिरही स्वयम आफ्नै आवाजमा सजिएको उक्त आधुनिक गित *अन्त