Flash News

  • मकवानपुरमा लोकतान्त्रिक गठबन्धन बलियो बन्दै ,बाम उमेद्धारको रुवाबासी

    मकवापुर÷ प्रदेश तथा प्रतिनिधि सभाको चुनाव नजिकिदै जाँदा मकवापनुरमा चुनावी माहोल तातेको छ। मुख्य प्रतिस्पर्धी मानिएका बाम र लोकतान्त्रिक गठबन्धन बिचको भिडन्तलाई रोजक रुपमा हेरीएको छ। एमाले र माओवादी विचको बाम गठबन्धन र काग्रेस राप्रपा विचको लोकतान्त्रिक गठबन्धन मत आफ्नो पक्षमा पार्न तल्लिन छन् । संविधान सभाको चुनाबमा मकवानपुरको क्षेत्र नंम्वर १ बाट विजयी भएर

  • सिआन पुनस्र्थापना केन्द्रलाई नगद सहयोग

    मकवापनुर ÷ ३ कार्तिक मकवानपुरमा रहेर लागुऔषध दुब्र्यसनीमा फसेका हरुको सफल उपचार र पुनस्थापना गर्दै आइरहेको सिआन पुनस्र्थापना केन्द्रलाई नगद सहयोग प्राप्त भएको छ। पुनस्र्थापना केन्द्रमा आवस्यक फर्निचर खरिदको लागि जेसिज राजदेव वानियाँले १२ हजार नगद सहयोग गर्नु भएको छ। सहयोग रकमले केन्द्रको लागि आवस्यक दराज खरिद गरिएको केन्द्रका प्रमुख सौजन डिसिले वताउनु भयो। हेटौडा

  • राप्रपाले चुनावमा तालमेल र सरकारमा सहभागीको विषयमा निर्णय गर्ने

    मकवानपुर÷२३ असोज राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमान्डौँमा सुरु भएको छ। बैठकमा चुनावी तालमेल सगैँ पार्टी सरकारमा सहभागी हुने विषयमा निर्णय हुने पार्टी सह महामन्त्री राजाराम बर्ताैलाले जानकारी दिनुभएको छ।केन्द्रिय कार्यालय धुम्बाराहिमा शुरु भएको बैठकमा पार्टी अध्यक्ष कमल थापाले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको छलफलबारे समितीमा जानकारी गराउनुहुने छ। त्यसमाथि केन्द्रीय कार्यसम्पादन समितिका

  • एम्बुलेन्स खरिदको लागि संकलन गरिएको १५ लाख दुरुपयोग

    जिवराज बख्रेल भाद्र २१÷ ओखलढुंगा,एम्बुलेन्स खरीदको उद्यस्य सहित १० बर्ष अघि ओखलढुंगा जिल्लाको कुवापानी बेसी(बाटर चौरमा) महायज्ञ मार्फत संकलन गरिएको रकम दुरुपयोग भएको छ। हालको लिखु गाउँपालिका १,२,३ अथात साघुटार माथिको लिखु बेल्ट्को आसपासका क्षेत्र लाई लक्षित गरेर एम्वुलेन्स संचानल गर्ने भन्दै महायज्ञ लगाइएको थियो । महायज्ञ बाट संकलन भएको १५ लाख रकम दुरुपयोग भएको

  • शोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेस हुने

    व्यवस्थापिका संसदमा चार महिनादेखि विचाराधीन संविधान संशोधन प्रस्ताव भदौ ५ गते निर्णयार्थ पेस हुने भएको छ । चैत २९ गते संसदमा दर्ता भएपछि राजनीतिक विवादमा फसेको यस विधेयकमा हिजो दफावार छलफल सुरु भएको हो । संशोधन दर्ता गर्ने सांसदले विधेयकमाथि धारणा राख्ने क्रम सुरु भएको छ । अब भदौ ४ गते बस्ने बैठकमा पनि संशोधनकर्ताले

  • नवलपरासी त्रिबेणीसुस्तामा बाढीको प्रभाव : दर्जनौ घरहरु डुवानमा

    सहबान अन्सारी नवलपरासीमा अबिरल बर्षाका कारण करिब १ दर्जन घरहरु डुवानमा परेको छ । नवलपरासीको सुस्ता गाउपा लिका वडा नं. ३ सेखुअनवामा र फेनहरामा गएराती करिब ११ बजे एक्कासी पानी पसेको थियो । गए राती सेखुअनवा स्थित रैपुरवा खोलाको पानीको सतह बढेपछी खोलाको पश्चिमी बाध करिब ५०० मिटर फुटे पछी खोलाको पानी गाउमा पसेको पिपरपाती

  • धादिङकमा पुलबाट गाडी खस्यो, चालकसहित ३ घाइते

    १७ साउन, धादिङ । बेनिघाट रोराङ गाउँपालिकास्थित हुग्दीखोला पुलबाट गाडी खसेको छ । काठमाडौंबाट चितवनतिर जाँदै गरेको ना ६ ख ४७३८ नं को डिब्बा गाडी मंगलबार खसेको हो । डिब्बा गाडीले ना ५ त ९१५६ नम्बरको ट्याक्टरलाई ठक्कर दिई हुग्दीखोला पुलबाट खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ट्रक चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक

  • यसवर्ष जनैपूर्णिमा र नामपञ्चमी एकैदिन, पहिले नाग टाँस्ने कि जनै लगाउने ?

    काठमाडौं, ९ साउन आउँदो शुक्रबार नागपञ्चमी र रक्षाबन्धन एकैदिन परेको छ । साउन शुक्ल पूर्णिमाको दिन २३ गते चन्द्रग्रहण परेकाले यसवर्ष नागपञ्चमीकै दिन रक्षाबन्धन मनाउन लागिएको हो । रक्षाबन्धन गर्ने दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार पूर्णिमाको दिन हुने उत्सव, मेला लगायतका अरु काज २३ गते नै

  • राजधानी : एउटी छात्रा परिन् सडकको खाल्डोमा, धन्न जोगियो ज्यान (भिडियोसहित)

    काठमाडौं, असार ३१ – काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भयो । वर्षासँगै सडक खोला बन्यो । विद्यालय छुट्टी हुने समयमै भएको वर्षाले विद्यार्थीलाई घर फर्कन निकै समस्या भयो । बाटोमा खोलो जसरी पानी कुदेपछि बाटो नदेख्दा काठमाडौं टोखा नगरपालिकाको ग्रिनल्याण्डमा एउटा स्कुटर चालकसहित खाल्डोमा छिरेको थियो । प्रहरीको सहयोगले स्कुटर खाल्डोबाट निकालियो । पानीमा भिज्दै

  • खुकुरीले हानेर श्रीमतीको हत्या

    पाँचथर, असार ३० – पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षका नेत्र चेम्जोङले ४० वर्षकी श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन् । बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन् । घर फर्कंदै गर्दा