Flash News

  • पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइनः प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका छन् ।सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं । ‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको

  • राज्य मन्त्री चौधरीको निर्देशन लगायत बिज्ञ टोली उखु बारीमा – कृषि ,भुमि व्यवस्था

    राज्य मन्त्री चौधरीको निर्देशन लगायत बिज्ञ टोली उखु बारीमा – कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीको गृह जिल्ला सुनसरीका किसानले लगाएको उखुबालिमा विभिन्न रोग ,किरा लागेको विषयमा गोरखापत्र दैनिकमा समाचार प्रकाशन भए पछि उखु बिज्ञ टोलि राष्ट्रिय उखु बालीका संयोजक रामकृष्ण रजकको नेतृत्वमा उखु बाली निरीक्षण गर्न सुनसरी आएको छ । उखु

  • अखिल क्रान्तिकारी मकवानपुर जिल्ला स्वयं सेवक संयोजक ले दिए प्रहरीलाई सि .सि .टि.भि

    अखिल क्रान्तिकारी मकवानपुर जिल्ला स्वयं सेवक संयोजक अर्याल ले दिए प्रहरीलाई सि .सि .टि.भि . अखिल क्रान्तिकारी मकवानपुर जिल्ला स्वयम सेवक संयोजक विद्यार्थी नेता बुद्धराज अर्याल ले ईलाका प्रहरी कार्यालय भिमफेदीलाई हेटौंडाका २ थान सिसिटिभी क्यामेरासहित मोनिटर लगायतका अन्य आवश्यक सामाग्री सहयोग गरेका छन् । गत केही दिन अगाडि मात्र हेटौंडा जेसिस द्वारा आयोजित डोनेसन

  • दलालहरुले पाउदै गरेको कृषि अनुदान लाई असली कृषकमा पुर्यौछौ : राज्य मन्त्री चौधरी

    दलालहरुले पाउदै गरेको कृषि अनुदान लाई असली कृषकमा पुर्यौछौ – राज्य मन्त्री चौधरी महिला पाराभेटरिनरीयनहरुको राष्ट्रिय भेला त्रिपुरेश्वर काठमाडौंमा कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले उदघाटन गर्नु भयो । देश भरी बाट सहभागी भएको महिला पाराभेटरीनरीहरुलाई संबोधन गर्दै राज्य मन्त्री चौधरीले स्थानीय तहको वडा सम्म भेटरीनरी पुरयाउने लक्ष्य रहेको बताउनु भयो ।

  • प्रधानमन्त्रीको सबै सम्पत्ति श्रीमतीको नाममा

    प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्यको नाममा रहेको छ । त्यस्तै झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १०

  • लालबाबु पण्डितको सम्पत्ति : एक थान पुरानो साइकल

    संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ ।विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको

  • राष्ट्रपतिलाई देउवाको ब्यंग्य : म चाहिँ सम्माननीय सभामुख नै भन्छु

    काठमाडौं । विपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले सभामुखलाई ‘सम्माननीय’ नभनेकोमा व्यंग्य गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले सुरुमै भने, ‘राष्ट्रपतिजीले सम्माननीय शब्द प्रयोग नगरेता पनि म सम्मानीय सभामुख भन्न चाहन्छु ।’ उनले यसो भन्दा कांग्रेसका सांसदहरुले टेबुलमा ढ्यापढ्याप पारेर समर्थन गरेका थिए

  • बिद्यार्थीको अधिकार को लागि जस्तोसुकै भुमिका पनि निभाउन तयार छु :- रामकृष्ण शिवाकोटी

    सामाजिक तथा राजनीति क्षेत्रमा उत्तिकै सक्रियता कमाउदै आईरहेका अखिल क्रान्तिकारी क्याम्पस समितिका अध्यक्ष रामकृष्ण शिवाकोटी अहिले मकवानपुर जिल्लामा विद्यार्थी आन्दोलनको अर्को मुद्दा लिएर अगि बढेका छन|

  • ‘प्रहरीसँग मिलेर सुन तस्करी गरेको हुँ’: गोरे

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ महिनामा ३ हजार ८ सय केजी तस्करीको सुन भित्र्याउने चुडामणि उप्रेतीले यसअघि पक्राउ परेकाहरुको सहयोगमा आफूले सुन भित्र्याएको स्वीकारेका छन्। गृह सहसचिव ईश्वर पौडेल नेतृत्वको साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरण छानवीन गर्न गठित समितिमा बयान दिँदै गोरेले प्रहरीका बरिष्ठ अधिकारीको सहयोगमा सुन तस्करी गरेको उल्लेख गरेका

  • ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : शर्मा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षसम्म वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने बताएका छन् ।