Flash News

  • विश्वकप फुटबल आजदेखि : आफ्नै भूमिमा रसियालाई चुनौती

    विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ । मस्कोको लुज्निकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।

  • ‘प्रहरीसँग मिलेर सुन तस्करी गरेको हुँ’: गोरे

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ महिनामा ३ हजार ८ सय केजी तस्करीको सुन भित्र्याउने चुडामणि उप्रेतीले यसअघि पक्राउ परेकाहरुको सहयोगमा आफूले सुन भित्र्याएको स्वीकारेका छन्। गृह सहसचिव ईश्वर पौडेल नेतृत्वको साढे ३३ केजी सुन गायब एवं सनम शाक्य हत्या प्रकरण छानवीन गर्न गठित समितिमा बयान दिँदै गोरेले प्रहरीका बरिष्ठ अधिकारीको सहयोगमा सुन तस्करी गरेको उल्लेख गरेका

  • सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने

    काठमाडौं -सरकारले रुट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले रुट परमिट लिएर पनि सवारी साधन संचालन नगर्ने सवारी साधनको इजाजत खारेज गर्ने तयारी गरेको हो । विभागका निर्देशक तुल्सीराम अर्यालले विभिन्न स्थानमा अनुगमन भईरहेको भन्दै लागत संकलन पछि संचालन नभएका सवारी साधनको रुट परमिट

  • साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण

    काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उहाँ २ वर्ष देखि बन्दी जीवन बिताइरहेका छन् । एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको

  • सुनकाण्डका अभियुक्त एसएसपीद्वारा अदालतमै पत्रकारलाई मुक्का र लात्ती (भिडियो)

    ३३ किलो सुन र त्यससँगै जोडिएको सनम शाक्य हत्या काण्डका अभियुक्तका रुपमा प्रहरी हिरासत पुगेका नेपाल प्रहरीका वहालवाला प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दिवेस लोहनीले पत्रकारमाथि आक्रमण गरेका छन् । बुधबार विराटनगर स्थित जिल्ला अदालत मोरङ परिसरमा अदालतमा मुद्दा दर्ता गराएपछि रिपोर्टिङका लागि पुगेका पत्रकार सुमन सुस्केरामाथि आक्रमण भएको हो । त्यस्तै अर्का पत्रकार धु्रब भट्टराईमाथि

  • कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्

    काठमाडाैं, वैशाख २० – राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता टिकाउनका लागि आत्मसमर्पणको बाटोमा लागेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रबादको नारा र अडानमा चुनावमा धेरै भोट पाएको तर अहिले सत्ता टिकाउन आत्मसमर्पणको बाटोमा अग्रसर भएको थापाले आरोप लगाउनुभएको हो । अहिले यसको संकेत मिल्न थालेको भन्दै अध्यक्ष

  • सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस

    २० वैशाख, काठमाडौं । सिन्डिकेट जोगाउनुपर्ने पक्षमा रहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलनअनुरुप लामो दूरीका बस रोकेको हो । महासंघले भोलि सांकेतिक रपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका एक सदस्यकाअनुसार मध्यान्हभन्दा

  • अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

    ललितपुर, वैशाख १९ – गोदावरी नगरपालिकाकी उपनमेयर मुना अधिकारी श्रीमानको कुटाईबाट घाइते हुनु भएको छ । कुटपिटमा संलग्न अधिकारीका श्रीमान ध्रुव कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती कुटपिट गर्ने कुँवरलाई मंगलबार नै पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोले जनाएको छ । अधिकारीको शरीरको विभिन्न ठाउँका साथै आँखामा निलडाम छ । पक्राउ परेका कुँवरलाई महानगरीय

  • मकवानपुर प्रहरी प्रमुख खनाललार्इ संगठित अपराध र कर्तव्य ज्यान मुद्दा, आजै जिल्ला अदालत मोरङ पेश

    १३ वैशाख, बिराटनगर । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई मोरङ पुर्‍याइएको छ । उनीहरुलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ ।

  • महिलातथाबालिकामाथिबलात्कारका घटना बढेको तथ्याङ्क ।।

    गएको एक महिनाको अवधिमा ३६ जनामहिलातथाबालिकामाथिबलात्कार भएको तथ्य सार्वजनिकभएको छ । महिलापुनःस्थापना केन्द्र ओरेकलेगएको चैत महिनामामात्रै ३५ जनाभन्दा बढी महिलातथाबालिकामाथिबलात्कार भएको तथ्य सार्वजनिक गरेको हो । चैत महिनामामात्रै अभिलेखीकरण भएकामहिला हिंसाका१ सय ३१ वटा घटनामध्ये ३६ जनामहिलाबलात्कृत भएको, सात सामूहिकबलात्कार र एक बलात्कारपछि हत्याभएको सार्वजनिभप्रतिवेदनमाउल्लेख छ । जागरण मिडिया सेन्टरले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष