Flash News

  • साढे ३३ किलो सुन प्रकरणः उर्लाबारीबाट नेकपाका कार्यकर्ता पक्राउ

    साढे ३३ केजी सुन तस्करी र सनम हत्या प्रकरणमा संलग्न भएको आरोपमा मोरङको उर्लाबारीबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता रेवत आचार्य पक्राउ परेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । आचार्यलाई जिल्लाबाट गएको प्रहरीको टोलीले साँझ साढे ९ बजे नियन्त्रणमा लिएको हो । चुडामणि उप्रेती ‘गोरे’ले अदालतमा दिएको बयानका आधारमा आचार्यलाई

  • प्रधानमन्त्रीको सबै सम्पत्ति श्रीमतीको नाममा

    प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर श्रीमती शाक्यको नाममा रहेको छ । त्यस्तै झापाको पृथ्वीनगरमा पनि शाक्यको नाममा १०

  • लालबाबु पण्डितको सम्पत्ति : एक थान पुरानो साइकल

    संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँग सवारी साधनका नाममा एक थान पुरानो साइकल मात्र रहेको पाइएको छ । पण्डितले मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसमा सवारी साधानमा पुरानो एक थान साइकल रहेको उल्लेख छ ।विराटनगर १२ मा एक कठ्ठामा बनेको ५ कोठे घर छ । ललितपुर भैसेपाटीमा पत्नी विमला तामाङको

  • गोल्ड डन ‘गोरे’ को बयान सुरु

    काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य व्यवस्थापक चुडामणि उप्रेती ‘गोरे’ को बयान सुरु भएको छ । जिल्ला अदालत, मोरङ बुधबार दिउँसोबाट गोरेको बयान सुरु गरिएको हो । उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ । ‘उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ’, अदालतका एक अधिकारीले भने । उप्रेती बुधबार बिहान

  • चार महिला पत्रकारले चुमे सगरमाथा

    चार जना नेपाली महिला पत्रकारहरुले सगरमाथाको सफल आरोहण गरेका छन् । नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य, राससकी रोशा बस्नेत, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङले बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् । उनीहरु बुधबार बिहान ६ बजे सगरमाथाको चुचुरोमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । महिला पत्रकारहरुको

  • के हो साढे ३३ किलो सुनकाण्ड ?

    के हो साढे ३३ किलो सुनकाण्ड ?

  • ‘अंधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन हुँदै

    हिन्दी साहित्यकार भारतेंदु हरिश्चंद्रको सर्वाधिक लोकप्रीय नाटक ‘अंधेरी नगरी चौपट राजा’ नेपाली भाषामा मञ्चन हुँदैछ। नाटकको नेपाली अनुवाद तथा निर्देशन आशिष घिमिरे र संगीत सापकोटाले संयुक्त रुपमा गरेका हुन्। नाटकमा संगीत मनिस निरौला र संगीत सापकोटाले दिनेछन्। काठमाडौंको कुञ्ज थिएटरमा बुधबार बाहेक हरेक साँझ देखाइने नाटकको शनिबार दिउसो अतिरिक्त सो हुनेछ। विद्यार्थीका लागि टिकटमा छुट

  • आज राति उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

    आइतबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने भएको छ । वैैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । आइतबार राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको हेर्न/देख्न सकिनेछ । खगोलविद् सुरेश भट्टराईका अनुसार अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २०

  • उमेश यादव बचाउको लागि समाजिक अभियन्ता सरोज राय पाकिस्तान प्रस्थान गर्दै

    हेटौडा,९ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादव बचाउको लागि समाजिक अभियन्ता सरोज राय आज पाकिस्तानको लागि प्रस्थान गरेका छन् ।

  • चलचित्र “शत्रु गते ” ले जापानमा नयाँ रेकर्ड बनायो, पलको क्रेज पनि छल्कियो

    टोकियो । चलचित्र शत्रु गतेुले जापानको पहिलो शो हाउसफुलको साथ बम्पर ओपनिङ्ग गरेको छ । ए(वान इन्टरटेन्मेन्टको व्यवस्थापनमा आइतबार टोकियोको नाकानो जिरो हलमा सम्पन्न चलचित्रको रेड कार्पेट प्रिमियर शोमा दर्शकहरुको उत्साहजनक उपस्थिती रह्यो । बालबच्चादेखि बुढापाकासम्मका दर्शकहरुले भरिभराउ हल समय बित्दै जाँदा झनझन् साँघुरो बन्दै गयो । उता आयोजकलाई दर्शकहरुको भिड सह्माल्न धौंधौं, यता दर्शकहरु