Flash News

  • मिटर उल्टो घुमाउने प्राधिकरणका कर्मचारीलाई थुनामा राख्न आदेश

    काठमाडौं, चैत ५ – काठमाडौं जिल्ला अदालतले मिटर उल्टो घुमाएर अनधिकृत रुपमा रकम असुल्दै आएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी र व्यापारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले उनीहरूले मिटर उल्टो घुमाएर विद्युत चोरीमा संलग्न देखिएको भन्दै थुनामा राख्ने आदेश दिएको हो । अदालतले प्राधिकरणका कर्मचारी सुमन श्रेष्ठ,

  • नारी दिवसका अवसरमा टेलिकमले ल्यायो नयाँ अफर

    काठमाडौं, फागुन २४ – अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न योजना ल्याएको छ । टेलिकमले दिवसका अवसरमा आफ्ना उपभोक्ताका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको हो । योजना अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । बुधबारदेखि तीन महिना कायम हुने योजना अन्तर्गत फेसबुक प्याकेजमा २२ रुपैयाँ

  • नोकियाको ३३१० मोवाइल १२ वर्षपछि फेरि बजारमा, एक महिनासम्म टिक्ने ब्याट्री

    फागुन १६ – नोकियाले आफ्नो पहिचानको रुपमा चिनिएको मोवाइल फोन ३३१० फेरि बजारमा ल्याएको छ । यो फोन झण्डै १७ वर्षअघि पहिलो पटक बजारमा आएको थियो र विश्वभरमा सबैभन्दा धेरै बिक्री हुने मोबाइल फोन बनेको थियो । सन् २००५ मा बन्द हुने बेलासम्म विश्वभर यो फोनका १२ करोड ६० लाख सेट बिकेको थियो । बन्द

  • अब फोर-जी सेवा हेटौँडामा पनि विस्तार हुने

    मकवापनुर ÷१० फागुन पुस १७ गतेदेखि काठमाडौं र पोखराका पोष्टपेड र प्रिपेडमा ग्राहकका लागि फोर-जी सेवा सुरुवात गरेको टेलिकमले हेटौँडामा पनि सेवा सुरु गर्ने तयारी गरेको छ ।। ‘फोर-जी ब्यवसायिक हिसावमा सफल हुन थाले सगै हेटौँडा सहित १५ मुख्य नगर क्षेत्रमा सेवा बिस्तार गर्न लागिएको टेलिकमले जनाएको छ। तेस्रो चरणमा फोर-जी सेवा विस्तार हुनेमा हेटौँडा