Flash News

  • ९ नंम्वर वडाले दियो डक्टर सहिको घरदैलो स्वास्थ्य सेवा

    मकवानपुर÷१५ जेष्ठ हेटौडा उपमहानगरपालिका वडा नंम्वर ९ले आफ्ना वडा वासिको लागि डक्टर सहिको घरदैलो स्वास्थ्य सेवा दिएको छ। वडा कार्यालयको आयोजनामा, टोल बिकाश सस्था वडा समन्वय समितिको ब्यवस्थापन र हेटौंडा सिमेन्ट उद्योगको सहयोगमा घर दैलो सेवा दिएको हो । सवै उमेर समुहका वडावासीको स्थास्थ्य परिक्षण गरेको र विषेश गरेर ६० बर्षभन्दा माथिका जेष्ठ नागरिकको भने

  • दुब्र्यसन न्युनिकरणको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

    मकवानपुर÷११ जेष्ठ हेटौडा १२ पदमपोखरीमा रहेको पदमपोखरी युवा महिला संजालको अयोजनामा लागुपादार्थ दुब्र्यसन न्युनिकरणको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। हेटौडा उपमहानगरपालीकाको आर्थिक र सिआन पुनस्र्थापना केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पुनस्र्थापना केन्द्रका प्रमुख सौजन डिसी र नीराजन तमाङले सहजिकरण गर्नुभएको थियो। संजालकी अध्यक्ष मनिषा कट््टेलको अध्यक्षतामा भएको कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रकी

  • आयो पुरुषहरुका लागि गर्भनिरोधक सुई, एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क !

    महिलाका लागि अस्थाई गर्भनिरोधका अनेक विधि छन् । सुइ देखि लिएर, पिल्स अनि पाठेघर तथा पाखुरामा राख्नेसम्मका उपकरण र कण्डम पनि । तर पुरुषका लागि भने अस्थाइ गर्भर्निरोधक साधनको रुपमा कण्डमको विकल्प अहिलेसम्म छैन । यस्तोमा पुरुषहरु आफुहरुको लागि पनि कण्डमको विकल्पका रुपमा नयाँ गर्भनिरोधक साधनको व्यग्र प्रतिक्षामा हुनु स्वभाविकै हो । पुरुषहरुको यहीँ प्रतिक्षाको

  • १२ जना द्वन्द्व प्रभाबित बालबालिकालाई छात्रबृत्ति

    हेटौंडा/हाँडीखोलाका द्वन्द्व प्रभाबित १२ जना बालबालिकालाई बुधबार छात्रबृत्ति प्रदान गरिएको छ । जिल्ला बालकल्याण समिति मकवानपुरका परियाजना तथा सूचना अधिकृत रबि हमालले कक्षा ११ र १२ मा अध्ययन गरिरहेका १२ जनालाई जनही ६ हजार रुपैया“का दरले छात्रबृत्ति दिएको जानकारी दिए । २०६० माघको तेस्रो सातातिर हा“डीखोला–४ को भिमानमा भएको घटनाका प्रभाबित परिबारका बालबालिकालाई छात्रबृत्ति प्रदान

  • धन्य छु परिवार प्रति, जस्ले बाटो देखाउनु भयो

    सौजन डिसी ( सिआन पुर्नस्थापना केन्द्र ) हिजो मेरो घरमा समस्या थियो भोलि कसैको घरमा हुन सक्छ । समाजले नै समाजको खुटा तान्ने प्रबिधि भएकोले आज दिनहुदिन दुर्वसनी को समस्या बढदो छ ।कसैको छोरा कुलत मा छ भने त्यो के सुधरिन्थयो भन्ने समाज आफ्नो छोरा बिगरिए भने खुल्नु भन्दा नि लुकाउनु तिर लाग्छन । त्यसको

  • हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु : कसले खाने, कसले नखाने ?

    काठमाडौं, चैत ५ – हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु हुँदैछ । शनिबार, आइतबार र सोमबार भोजपुर, इलाम, धनकुटा, तेहथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत, लमजुङ, दाङ, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत दैलेख, बैतडी, डडेल्धुरा, डोटी ,कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा र दार्जुलामा औषधी खुवाइनेछ । यस्तै आउँदो १७ गतेदेखि १९ गतेसम्म झापा, मोरङ, सुनसरी,

  • माइली मायाँको उपचारको लागि इजारायलबाट १६ हजार सहयोग

    मकवानपुर ÷१३ फागुन राप्रपा नेता एवं सांसद गणेश थापाको पहलमा उपचार सुरु गरिए सँगै क्यान्सर पिडित माइली मायाँको उपचारमा सहयोग जुट्न थालेको छ। हाडीखोला निवासी माईलिमाया लामाको उपचार निमित्त मोरङ स्थायी घर भई हाल ईजरायलमा कार्यरत ईन्दिरा संग्रोलाले आर्थिक सहयोग गर्नु भएको हो । राट्रि«य प्रजातान्त्रीक युवक संगठन मकवानपुर अध्यक्ष अर्जुन ढुंगाना मार्फत संग्रौलाले १६

  • हिलवर्डको वार्षिकोत्सव सम्पन्न

    लक्ष्मी सापकोटा  चितवन ,१३फागुन   हिलवर्ड ई.बो.स्कूलले आफ्नो ३७ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न गरेको छ । चितवनको भरतपुर स्थित रहेको सो विद्यालयले आफ्नो वार्षिकोत्सवका अवसरमा विभिन्न विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ । सो कार्यक्रममा विभिन्न विद्यालयमा अध्ययनरत विभिन्न विद्यार्थीहरुद्वारा विज्ञान प्रर्दशनी समेत प्रस्तुत भएको थियो । जिल्ला अभिभावक संघ चितवनका अध्यक्ष सूर्यकान्त

  • सिआन के हो ?

    मकवानपुर सिआन पुनस्र्थापना केन्द्रको जन्म २०७३ मंसिर २२ गते भएको हो । केन्द्रमा बिभिन्न उमेर जातीय,समुदायका ब्यक्तिहरु दुब्र्यसनको कुलतमा परि आफ्नो अमुल्य जीवन गुमाउदै हुनुहुन्छ उहाँहरुलाई आफ्नो जीवनको मुल्य र मान्यताको साथ.साथै आफ्नो गाउँ समाजसँग कसरी ब्यवहारिक भएर जीवन बिताउन सकिन्छ भन्ने ज्ञानका साथ पुनस्र्थापित गराईन्छ । सिआन भन्नासाथ सिआन परिवारको कता कता भावना गासिएको

  • बझाङ : जिल्ला अस्पतालको स्टोरमा प्रशासनको छापा

    बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङले जिल्ला अस्पतालको स्टोरमा छापा मारेको छ । म्याद गुज्रीन थालेका औषधी खरिद गरेको भन्ने सुचनाका आधारमा मंगलबार सांझ जिल्ला प्रशासन कार्यालयले अस्पतालको स्टोरमा छापा मारेको हो । प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा गएको टोलीले छापा मार्दा अस्पतालको स्टोरमा जिङ्क सल्फेट नामक औसधी म्याद गुज्रेको अवस्थामा फेला परेको पाइएको