Flash News

  • अर्धनग्न भैंसी नचाउने बेश्यालय महोत्सवहरु बन्द गरौ, बरु राजस्व असुल्ने देहव्यापार खोलौ

    देशमा अचेल महोत्सवको चटारो बढेको छ । तिनै सिजनेवल महोत्सवहरुमा प्रस्तुति दिने देशका नग्न गहनाहरुको चर्चा पनि खुबै चलेको छ । जिउ डाल हेर्दा नत चट्टक मिलेको छ, बरु नाङ्गा भैंसी जस्तै देखिन्छन । गायको स्वर सुन्दा नत सुरिलो मनमोहक बनाउ छ, बरु बगेर्नो भैंसी कराएको जस्तो सुनिन्छ । नृत्य हेर्दा नत मनै लोभ्याउने अदायं छ, बरु नाङ्गो भैसी

  • एमाले स्थायी समिति बैठक साँझ ५ बजे

    नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार साँझ ५ बजे बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बैठक डाकिएको हो। बैठकले पार्टीबाट सरकारमा सहभागी हुने थप मन्त्रीहरुबारे निर्णय गर्ने बताइएको छ।

  • झापामा जंगली हात्तीलाई नै आम्दानीको स्रोत बनाइने, यसरी गरिदैछ हात्ती नियन्त्रण

    झापा, फागुन १० । झापाको दक्षिण क्षेत्रका बासिन्दाले जंगली हात्तीलाई नै आम्दानीको स्रोत बनाउने अभियान थालेका छन् । झापा, फागुन १० । झापाको दक्षिण क्षेत्रका बासिन्दाले जंगली हात्तीलाई नै आम्दानीको स्रोत बनाउने अभियान थालेका छन् । जंगली हात्तीले बालीनाली नष्ट गरेर घरसमेत भत्काउन थालेपछि स्थानीयले तिनै हात्तीलाई आम्दानीको स्रोत बनाउने योजना बनाएका हुन् । हल्दिबारी

  • सांसदको शपथ फागुन २० गते गराउने तयारी, २१ गते संसदको बैठक

    काठमाडौं, फागुन १० । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० गते गराउने तयारी गरेको छ । काठमाडौं, फागुन १० । संघीय संसद सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ फागुन २० गते गराउने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसद्को बैठक आह्वान गरेकाले त्यसको अघिल्लो दिन सांसदको

  • प्रधानन्यायाधीश पराजुलीविरूद्ध पेश भएको अवहेलना मुद्दा सर्वोच्चद्वारा दरपीठ

    प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पेश भएको  अदालतको अवहेलना सम्बन्धी मुद्दा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको छ। डाक्टर केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीशबाट अदालतको अवहेलना भएको भन्दै मनोज कुमार अधिकारीले  केहिसमय देखि सर्वोच्च अदालतमा पेश गरिरहेको निवेदन प्रशासनले विहिबार अस्वीकार (दरपीठ) गरेको हो। अधिकारीले पहिलोपटकि माघ २४ गते उक्त मुद्दा सर्वोच्चमा पेश

  • नेपाल भ्रष्टाचार हुने देशको सूचीमा १२२ औं स्थानमा, गतबर्ष भन्दा केही सुधार

    काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । काठमाडौं, फागुन १० । नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२ औं स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले १८० वटा देशलाई समेटेर सार्वजनिक गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३१ अंकसहित १२२ औं स्थानमा परेको हो । गतवर्षको तुलनामा नेपाल ९ स्थानले

  • कपिलवस्तुमा बसको ठक्करबाट भारतीय नागरिकको मृत्यु

    कपिलवस्तु, फागुन ९ । कपिलवस्तु नगरपालिका–८ दोहनीचोकमा बुधबार दिउँसो बसको ठक्करबाट एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भैरहवादेखि तौलिहवा आउँदै गरेको लु१ख ३७३४ नम्बरको यात्रीबहाक बसले विपरीत दिशाबाट आइरहेको युपी५५यु ३५६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत, सिद्धार्थनगरका ५० वर्षीय गौरीशंकर चौरसियाको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने बस र बसचालकलाई प्रहरीले

  • को थिए गुण्डा नाइके मनोज पुन ?

    रुपन्देही, ९ – प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोजबहादुर बुढामगर ( मनोज पुन ) अन्तत: प्रहरी कारवाहीमा मारिएका छन् ।   प्रहरीको इन्काउन्टरमा गएराति रुपन्देहीको देबदह–४, भवानीपुरमा पुन र उनका सहयोगी सोम आले पनि मारिएका छन् । पछिल्लो समय भारतमा बसेर रुपन्देहीका युवा संघका नेताहरु दुर्गा तिवारी र वसन्त पौडेलको हत्यामा सम्लग्न भएको

  • २३ वर्ष वित्दा पनि पुनर्निर्माण हुन सकेन प्रहरी चौकी भवन

    रुकुम, फागुन ९ । तत्कालीन नेकपा माओवादीको आक्रमणका क्रममा २०५२ सालमा ध्वस्त भएको रुकुम पश्चिमको आठबिसकोटस्थित इलाका प्रहरी चौकीको भवन अझै पुनर्निर्माण हुन सकेको रुकुम, फागुन ९ । तत्कालीन नेकपा माओवादीको आक्रमणका क्रममा २०५२ सालमा ध्वस्त भएको रुकुम पश्चिमको आठबिसकोटस्थित इलाका प्रहरी चौकीको भवन अझै पुनर्निर्माण हुन सकेको  छैन ध्वस्त भएको २३ वर्ष  सम्म पनि पुनर्निर्माण हुन नसक्दा

  • कोटेश्वर–जडीबुटी र भक्तपुर–काभ्रेपलाञ्चोक सुरुङमार्ग बन्ने

     माघ २० । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको औपचारिक छलफलपछि सुरुङ मार्ग निर्माण गर्ने सहमति भएको हो । कोटेश्वरबाट भक्तपुर, बनेपा, धुलिखेल