Flash News

सिआन पुनस्थापना केन्द्रको अयोजनामा मोटिभेसनल सेमिनार हुने

Post Views : 275 Views

मकवानपुर।


सिआन पुनस्थापना केन्द्र हेटौडाको अयोजनामा यहि फागुन १८ गते मोटिभेसनल सेमिनार हुनेभएको छ। पुनस्थापना केन्द्र स्थापनाको ३ बर्षपुरा भएको अवसरमा सेमिनारको आयोजना गरिएको केन्द्रका प्रमुख सौजन डिसिले बताउनुभयो । हेटौडा ९ स्थित युनिटि भिलेजको हलमा संचालन गरिने कार्यक्रममा मोटिभेसनल स्पीकर रोहित मल्लको संघर्ष र जिवन बारे प्रेरक प्रस्तुती रहने छ। बेलुका ५ बजे देखी राती ८ बजे सम्म संचालन हुने कार्यक्रममा मकवापनुर रिकभरी समुह, सिआन फेज II , सिआन पि टि वाई लिमिटेड अष्ट्रेलिया र हेटौडा जेसिजको पनि सहयोग रहने जनाइएको छ।