Hello world!
Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!
पूरा समाचार पढ्नुहोस्अपराध नियन्त्रणमा मकवानपुर प्रहरीको सक्रियता : तस्कर र अवैध समूह दबाबमा
हेटौंडा । मकवानपुर जिल्लामा पछिल्लो समय लागूऔषध, तस्करी, अवैध मदिरा कारोबार तथा विभिन्न गैरकानुनी गतिविधिविरुद्ध प्रहरीले कडाइ बढाएपछि आपराधिक समूहहरू दबाबमा परेको चर्चा व्यापक बनेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्री को नेतृत्वमा अपराध नियन्त्रण, निगरानी तथा कारबाहीलाई तीव्रता दिइएपछि केही स्वार्थ समूहले प्रहरी संगठनविरुद्ध भ्रम फैलाउने प्रयास गरिरहेको सुरक्षा […]
पूरा समाचार पढ्नुहोस्तिमी देखिएको त्यो क्षण:दिक्षान्स खड्का
तिमी उभिएको त्यो सजिएको आँगनमा, फूलहरू पनि लजाए जस्तो लाग्थ्यो… तिम्रो मुस्कानले नै सायद, त्यो दिनलाई पर्व बनाएको थियो। रातो कपडाको बीचमा तिमी सेतो भाव जस्तै देखिन्थ्यौ— निर्मल, शान्त, अनि मेरो मनभित्र चुपचाप बस्ने कुनै यादजस्तै। हातमा मोबाइल समातेकी तिमी, तर मेरो मन भने तिमीमै अड्किएको… बोल्न नसकेको धेरै कुरा, तिम्रो एउटा हाँसोले बुझाइदियो। सायद […]
पूरा समाचार पढ्नुहोस्हेटौँडाको कपडा उद्योग : सम्झनादेखि खण्डहरसम्म, अब के गर्ने?
हेटौँडा:हेटौँडास्थित कपडा उद्योगसँग जोडिएका बिनोद ढकालका बाल्यकालीन सम्झनाहरूले एक समयको समृद्ध औद्योगिक परिवेशको चित्र प्रस्तुत गर्छन्। उनका बुवाको रोजगारी, उद्योगभित्र सञ्चालित Hetex English Boarding School मा अध्ययनको अवसर, र क्यान्टिनमा पाइने सिंगडा, जेरी, हलुवा तथा पाउरोटीको स्वाद—यी सबै पक्षले उद्योग केवल उत्पादन केन्द्र मात्र नभई समग्र जीवनशैलीसँग जोडिएको संस्थाका रूपमा रहेको पुष्टि गर्छ। ढकालका अनुसार, […]
पूरा समाचार पढ्नुहोस्बागमती प्रदेशमा बजेट निर्माण प्रक्रिया सुरु
मकवानपुर:बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले स्रोत अनुमान तथा मूल्याङ्कन सम्पन्न गर्दै बजेट तयारीको गृहकार्य अघि बढाएको हो । बजेट स्रोत व्यवस्थापन समितिको बैठकले प्रदेशको वर्तमान आर्थिक अवस्थाको समीक्षा गर्दै आगामी बजेटको सम्भावित आकार र स्रोत बाँडफाँटको […]
पूरा समाचार पढ्नुहोस्बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुने
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य का अनुसार शपथअघि नै राष्ट्रपति रामचन्द्र पौडेल ले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ। शाहले दिउँसो १२:३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। उनीसँगै आजै मन्त्रीहरूले पनि शपथ लिनेछन्। […]
पूरा समाचार पढ्नुहोस्हेटौँडामा घुस प्रकरण : यातायात कार्यालयका अधिकृतसहित दुई विरुद्ध भ्रष्टाचार मुद्दा दायर
हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत (छैटौँ) अमृत भेटुवाल र लेखापढी व्यवसायी (बिचौलिया) खगेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सवारी साधनको सरुवा सहमति बनाइदिने बहानामा सेवाग्राहीसँग ११ हजार ५ सय रुपैयाँ घुस लिएको आरोपमा उनीहरूविरुद्ध आज काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अख्तियारको हेटौँडा कार्यालयबाट खटिएको टोलीले […]
पूरा समाचार पढ्नुहोस्मकवानपुरमा जिल्ला प्रहरी कार्यालय मकवानपुर को कडा एक्सन: ५ दिनमै ७ फरार अभियुक्त पक्राउ
हेटौँडा : मकवानपुरमा अपराध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ले कडा एक्सन थालेको छ। प्रहरीले पछिल्लो पाँच दिनको अवधिमा विभिन्न मुद्दामा फरार रहेका ७ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको जनाएको छ। प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र डिआइजी पुष्कर बोगटी को नेतृत्वमा खटिएको विशेष टोलीले विभिन्न जिल्लामा ठगी तथा बैंकिङ कसुरमा संलग्न भई फरार […]
पूरा समाचार पढ्नुहोस्मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकारस्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम गरेका व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि सांघातिक हमला गरेका थिए। हमलापछि प्रतिकारस्वरूप असई दिलबहादुर तामाङले एक […]
पूरा समाचार पढ्नुहोस्मकवानपुरका ३५ उम्मेदवारको धरौटी जफत
हेटौँडा । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३५ जनाको धरौटी जफत भएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरूको धरौटी जफत भएको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार मकवानपुर–१ मा २३ उम्मेदवारमध्ये १८ जनाको धरौटी जफत भएको छ। धरौटी जफत हुने […]
पूरा समाचार पढ्नुहोस्